सप्तरीमा कोरोना संक्रमण दर घट्दै 

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १२, २०७८
|
|
२६ पटक हेरिएको
Shares
सप्तरीमा कोरोना संक्रमण दर घट्दै 

सारांश

  •     बिहीबार ९ जनाको स्वाव परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
  • उनले कोरोनाको तेश्रो लहरमा विगत दुई महिनादेखी दिनहुँ संक्रमित फेला पर्ने गरेकोमा तीन दिनयता संक्रमित नथपिएको बताए ।
  •       जिल्लामा हालसम्म ४ सय २ जना संक्रमित भएकोमा ३ सय २३ जना निको, ५ जनाको मृत्यु र ७४ जना संक्रिय संक्रमित अहिले होमआइसोलेशनमा रहेको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
    जिल्ला स्वास्थ्य कार्यालयले सप्तरीमा पछिल्लो तीन दिनयता एक जना पनि कोरोना संक्रमित नभएको जनाएको छ ।
    बिहीबार ९ जनाको स्वाव परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनले कोरोनाको तेश्रो लहरमा विगत दुई महिनादेखी दिनहुँ संक्रमित फेला पर्ने गरेकोमा तीन दिनयता संक्रमित नथपिएको बताए । 
    जिल्लामा हालसम्म ४ सय २ जना संक्रमित भएकोमा ३ सय २३ जना निको, ५ जनाको मृत्यु र ७४ जना संक्रिय संक्रमित अहिले होमआइसोलेशनमा रहेको जानकारी दिए । 
    उनले संक्रमण दर घट्दै गएपनि अहिले पनि सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु उत्तिकै जरुरी रहेको सुझाव दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 
प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 
राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल
कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
करेन्ट लागेर एकको ज्यान गयो
करेन्ट लागेर एकको ज्यान गयो
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
समाजका ज्यूँदा इतिहासको संरक्षण  जरुरी छ ः न्यायाधिश ज्ञवाली
समाजका ज्यूँदा इतिहासको संरक्षण  जरुरी छ ः न्यायाधिश ज्ञवाली