तीनै तहको निर्वाचनमा गठबन्धनले नै निरन्तरता पाउँछ ः मातृका यादव

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
२३ पटक हेरिएको
Shares
तीनै तहको निर्वाचनमा गठबन्धनले नै निरन्तरता पाउँछ ः मातृका यादव

सारांश

  •     राजविराजमा शनिबार प्रेस सेन्टर नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताउँदै अहिलेको गठबन्धन ओलीको प्रतिगमन प्रबृति बिरुद्ध र जनताको चाहना बमोजिम भएकाले यसलाई भत्काएर अघि बढ्नु कसैको हितमा नहुने उनको जिकिर गरे ।
  •       केन्द्रिय समितिको हालै बसेको बैठकले समेत गठबन्धनलाई बचाएर लैजाने निर्णय गरेको भन्दै उनले गठबन्धनमा मात्र जोड नदिएर माओवादी केन्द्रले आफ्नो शक्ति संचयनमा समेत जोड दिनुपर्ने धारणा राखे ।
  •     उनले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौताको विषयमा ओलीले माओवादी केन्द्रलाई एक्ल्याउन गरेको षडयन्त्र असफल पार्न संशोधनसहित संसदबाट अनुमोदनका लागि पहल गरिएको बताए ।

दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
    नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री मातृका प्रसाद यादवले तीनै तहको निर्वाचनमा यही गठबन्धनले निरन्तरता पाउने बताएका छन् । उनले आगामी तीन तहको निर्वाचनमा गठबन्धनसँगै जानु पर्ने पार्टीको धारणा समेत रहेको बताए । 
    राजविराजमा शनिबार प्रेस सेन्टर नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताउँदै अहिलेको गठबन्धन ओलीको प्रतिगमन प्रबृति बिरुद्ध र जनताको चाहना बमोजिम भएकाले यसलाई भत्काएर अघि बढ्नु कसैको हितमा नहुने उनको जिकिर गरे । 
    केन्द्रिय समितिको हालै बसेको बैठकले समेत गठबन्धनलाई बचाएर लैजाने निर्णय गरेको भन्दै उनले गठबन्धनमा मात्र जोड नदिएर माओवादी केन्द्रले आफ्नो शक्ति संचयनमा समेत जोड दिनुपर्ने धारणा राखे ।
    उनले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौताको विषयमा ओलीले माओवादी केन्द्रलाई एक्ल्याउन गरेको षडयन्त्र असफल पार्न संशोधनसहित संसदबाट अनुमोदनका लागि पहल गरिएको बताए । 
    गठबन्धनलाई धरापमा पार्न एमाले अध्यक्ष ओली अहिले पनि विभिन्न षडयन्त्र रचिरहेको आरोप लगाउँदै उनले गठबन्धनका शिर्ष नेताको समझदारीले त्यसलाई असफल बनाउँदै लगेका स्पष्ट पारे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई पत्रकार सम्मानित
दुई पत्रकार सम्मानित
कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह