डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएका विद्युतिय सामान बरामद

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १०, २०७९
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     सप्तरीको सप्तकोशी नदी किनारमा डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएको ती विद्युतीय सामानहरु हनुमाननगर कंकालिनी नगरपालिका १४ डल्वास्थित कोशी पलार क्षेत्रबाट बरामद गरिएको हो ।
  •       सशस्त्र प्रहरी बल नेपाल ६ नं.
  • गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले सशस्त्र प्रहरी पोष्ट तिलाठीबाट प्रहरी निरिक्षक कृष्णकुमार भण्डारीको कमान्डमा खटेको टोलीले एक लाख ३७ हजार ९ सय ३२ रुँपैया बराबरको डिबि बक्स ८ कार्टनु, इलेक्ट्रिक स्विच ३ सय ४० थान र पावर सकेट ४ सय ९० थान विद्युतिय सामान बरामद गरेको जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० भदौ ।

    भारतबाट तस्करी गरि ल्याउँदै गरेको एक लाख भन्दा बढी मुल्य बराबरको विद्युतिय सामान शुक्रबार सशस्त्र प्रहरीले बरामद गरेको छ । 
    सप्तरीको सप्तकोशी नदी किनारमा डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएको ती विद्युतीय सामानहरु हनुमाननगर कंकालिनी नगरपालिका १४ डल्वास्थित कोशी पलार क्षेत्रबाट बरामद गरिएको हो । 
    सशस्त्र प्रहरी बल नेपाल ६ नं. गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले सशस्त्र प्रहरी पोष्ट तिलाठीबाट प्रहरी निरिक्षक कृष्णकुमार भण्डारीको कमान्डमा खटेको टोलीले एक लाख ३७ हजार ९ सय ३२ रुँपैया बराबरको डिबि बक्स ८ कार्टनु, इलेक्ट्रिक स्विच ३ सय ४० थान र पावर सकेट ४ सय ९० थान विद्युतिय सामान बरामद गरेको जानकारी दिएका छन् । 
    बरामद सामान शुक्रबार नै आवश्यक कानुनी प्रक्रियाका लागि तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालय पठाइएको छ । प्रहरी देख्नासाथ सामान फ्यालेर डुंगाबाट भारततर्फ भागेका तस्करहरुको खोजिकार्य भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको पनि मृत्यु
एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको पनि मृत्यु
तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र 
तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र 
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत 
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत 
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
सडक हिलाम्मे बनाएर निर्माण कम्पनी फरार 
सडक हिलाम्मे बनाएर निर्माण कम्पनी फरार 
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह