समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान

राजविराज राजविराज
|
शनिबार, भाद्र ११, २०७९
|
|
३७ पटक हेरिएको
Shares
समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान

सारांश

  •     सो अवसरमा नेकपा समाजवादीका बुद्धिजिवि परिषद्का जिल्ला अध्यक्ष अनिलकुमार अनल, केन्द्रिय परिषद्का नथुनी दास, सरेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
  •  

    राजविराज÷समाजवादी प्रेस संगठन सप्तरीले शनिबार रक्तदान कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ । 
    शनिबार गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरि संगठनले आफ्नो स्थापना दिवस मनाएको हो । 
    रक्तसंचार केन्द्रका इन्चार्ज नविन झाको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष अनिल पोखरेल, उपाध्यक्ष सुनिल झा चन्दन, सदस्य रवि राय, प्रदेश सचिव प्रमोद चालिसे लगायतले रक्तदान गरेका छन् । 
    सो अवसरमा नेकपा समाजवादीका बुद्धिजिवि परिषद्का जिल्ला अध्यक्ष अनिलकुमार अनल, केन्द्रिय परिषद्का नथुनी दास, सरेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश सरकारद्वारा शहिद  परिवारलाई मासिक २१ हजार दिने
मधेश प्रदेश सरकारद्वारा शहिद  परिवारलाई मासिक २१ हजार दिने
पसल बन्द गरेर कर नीतिको बिरोध गर्दै व्यवसायी सडकमा
पसल बन्द गरेर कर नीतिको बिरोध गर्दै व्यवसायी सडकमा
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान
सार्वजनिक शौचालय तथा दिसाजन्य लेदो ब्यबस्थपान ट्रेन्चको उद्घाटन
सार्वजनिक शौचालय तथा दिसाजन्य लेदो ब्यबस्थपान ट्रेन्चको उद्घाटन
स्व. शरणको अन्त्येष्टि क्याम्पस परिवारद्वारा श्रद्धाञ्जली
स्व. शरणको अन्त्येष्टि क्याम्पस परिवारद्वारा श्रद्धाञ्जली
आत्मघाती आक्रमणमा सहिद भएका  सैनिकप्रति श्रद्वाञ्जली एवं दीप प्रज्वलन 
आत्मघाती आक्रमणमा सहिद भएका  सैनिकप्रति श्रद्वाञ्जली एवं दीप प्रज्वलन 
पक्राउ परेका १६ विद्यार्थी रिहा, गुन्जन अझै हिरासतमै
फरार प्रतिवादी सरदार पक्राउ
फरार प्रतिवादी सरदार पक्राउ
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए