बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 

राजविराज राजविराज
|
बिहिबार, माघ १२, २०७९
|
|
४१ पटक हेरिएको
Shares
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 

सारांश

  •     सेतु समुदायिक विकास तथा मानव अधिकार मञ्च नामक संस्थाको समन्वयमा आफ्नै लगानीबाट ंिसहले ९४ जना विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलालाई सिरक वितरण गरेकी हुन् ।
  •       जाडोबाट प्रभावित भईरहेका बेला विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलाको घरमै पुगेर उनले सिरक बितरण गरेकी हुन् ।
  •       सिरक वितरणका अवसरमा गरिएको घरदैलोमा सेतु सामुदायीक विकास तथा मानव अधिकार मञ्च सप्तरीका अध्यक्ष जंग बहादुर सिंह, डाक्नेश्वरी नगरपालिकाका प्रमुख राम लखन मुखिया, उपप्रमु्ख मिरादेवी यादव लगायतको उपस्थिती रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १२ गते  । 

    मधेशी आयोगकी सदस्य आभासेतु सिंहले सप्तरीको डाक्नेश्वरी नगरपालिका तथा राजगढ गाउपालिकामा विहीवार विपन्न समुदायलाई सिरक वितरण गरेकी छिन । 
    सेतु समुदायिक विकास तथा मानव अधिकार मञ्च नामक संस्थाको समन्वयमा आफ्नै लगानीबाट ंिसहले ९४ जना विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलालाई सिरक वितरण गरेकी हुन् । 
    जाडोबाट प्रभावित भईरहेका बेला विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलाको घरमै पुगेर उनले सिरक बितरण गरेकी हुन् । 
    सिरक वितरणका अवसरमा गरिएको घरदैलोमा सेतु सामुदायीक विकास तथा मानव अधिकार मञ्च सप्तरीका अध्यक्ष जंग बहादुर सिंह, डाक्नेश्वरी नगरपालिकाका प्रमुख राम लखन मुखिया, उपप्रमु्ख मिरादेवी यादव लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह