rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी 2082/12/06  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित दुःख मोचन आश्रम परिसरमा नवनिर्मित मन्दिर भवनमा आगामी चैत्र १३ गते महाविर बजरंगवली हुनमानजीको दिब्य प्रतिमा स्थापना गरिने भएको छ ।  तिलाठी कोईलाडी गाउँपालिका निवासी सेवानिवृत न्यायधिश एवं राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर तथा उनका धर्मपत्नी संविधानसभा सदस्य रञ्जु ठाकुरको व्यक्तिगत लगानीमा भगवान हनुनमानको दिब्य प्रतिमा स्थापित गर्न लागिएको हो । .... विस्तृत
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश  2082/12/04 सात वर्षिय नाबालिकाको अपहरण, शरीर बन्धक तथा मानिव ओसारपसार सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा अदालतले एक युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सप्तरी जिल्ला अदालतले खडक नगरपालिका वडा नं. ९ सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।.... विस्तृत
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन 2082/12/02  उद्घाट्न भएको दश महिना वित्न लाग्दा पनि राजविराज बस पार्क अझै सञ्चालनमा आउन सकेको छैन् ।  राजविराज वडा नं. २ राजदेवी चौकस्थित नवनिर्मित बसपार्कको १० महिना अघि राजविराजका कार्यवाहक नगरप्रमुख इसरत परवीनले उद्घाट्न गरेकी थिइन् । तर, बसपार्क सञ्चालनमा आउन नसक्दा राजविराजको मेनरोडमै जथाभावी रुपमा सार्वजनिक यातायातका साधन पार्किङ गर्ने र त्यहीबाट आवत जावत गर्ने क्रम बढ्दै गएको छ ।.... विस्तृत
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह 2082/12/02 जिल्ला प्रहरी कार्यालय सप्तरीले चालु. आ.ब. २०८२÷८३ को फागुन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।  प्रहरी उपरीक्षक गौतम कुमार केसीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रगति विवरण सार्वजनिक गरेका हुन् ।.... विस्तृत
अटोमा गाँजा तस्करी गरेको अवस्थामा  एक महिलासहित दुई पक्राउ 2082/12/01  यात्रु बोक्ने अटो रिक्सामा गाँजा तस्करी गर्दै गरेको अवस्थामा सप्तरी प्रहरीले एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीले अटोबाट एक क्विन्टल ११ किलो ८ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा समेत बरामद गरेको छ ।.... विस्तृत
श्रोत नखुलेको रकमसहित एक पक्राउ 2082/12/01 श्रोत नखुलेको रकमसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजगढ गाउँपालिका ४ बेल्ही चपेना बस्ने ४७ वर्षिय रामचन्द्र साह छन् । साइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीका सहायक निरीक्षक डिकेन्द्र ओली नेतृत्वको गस्ती टोलीले शंका लागि चेक जाँच गर्दा स्रोत नखुलेका ४ लाख १३ हजार रुपैयाँ बरामद गरेको हो ।..... विस्तृत
निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई 2082/11/28 निर्वाचन प्रयोजनका लागि सरकारले भर्ना गरेको निर्वाचन प्रहरीहरुको बिहीबार बिदाई गरेको छ ।  बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित बिदाई कार्यक्रममा निर्वाचन प्रहरीहरुलाई प्रमाण पत्रसहित बिदाई गरेको हो । .... विस्तृत
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार 2082/11/28 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बुधवार साँझ एक नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुब्र्यबहारको भएको घटना सार्वजनिक भएको छ ।  बजारमा किनमेल गरी घर फर्किदै गरेकी ती एक नाबालिका माथी यौन दुव्र्यबहार भएको हो ।.... विस्तृत
दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण 2082/11/28 गरिबी निवारण तथा कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले सप्तरीको बलानबिहुल गाउँपालिकामा दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण वितरण गरिएको छ । सो गाउँपालिकाको वडा नं. ६ मा दलित कृषक समूहलाई बीउबिजन, कृषि उपकरण तथा विभिन्न कृषि सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ..... विस्तृत
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर 2082/11/27 प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरीबाट रास्वपा प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ दुबैमा पहिलो दल बन्न सफल भएको छ । प्रत्यक्षतर्फ जिल्लाको चार वटै क्षेत्रमा बिजयी भएको रास्वपाले समानुपातिक तर्फ पनि सर्वाधिक मत ल्याई पहिलो दल बन्न सफल भएको हो ।   .... विस्तृत
सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर 2082/11/26  सप्तरीको चारै निर्वाचन क्षेत्रमा कायम रहेको कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता मध्ये ३ लाख १० हजार ७ सय ४५ मत खसेकोमा १९ हजार ५ सय ६८ मत बदर भएका छन् । यो संख्यालाई प्रतिशतमा नियाल्दा झण्डै ६.३ प्रतिशत मत बदर भएको हो ।.... विस्तृत
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । सप्तरीलाई आँपको राजधानी मानिन्छ । जिल्लामा यस वर्ष विगतको तुलनामा बढी आँपको बोटमा मन्जरी लागेकोले उत्पादनमा वृद्धि हुने भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । .... विस्तृत
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु 2082/11/26  राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर एक युवकको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ का २५ वर्षिय बौवा भन्ने गजेन्द्र दास छन ।  विहान ७ बजे तिर राजविराज ३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका उनको डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । .... विस्तृत
सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल 2082/11/25 सप्तरीमा प्रतिनीधीसभा सदस्य पदका १ सय २ उम्मेदवार मध्ये ८९ जना उम्मेदवारको जमानत जफत भएको छ । जिल्लाका चार वटै क्षेत्रका गरी ८९ उम्मेदवारको जमानत जफत भएको हो भने १३ जनाले मात्रै जमानत जोगाएका छन । जिल्लाको ४ वटै क्षेत्रमा रास्वपाका उम्मेदवार भारी मतले विजयी भएका छन ।.... विस्तृत
अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले 2082/11/25 राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार बिहान ११ बजेतिर विद्युत सर्ट भई आगलागी भएको छ । सो आगलागिमा लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण तथा अन्य सामानहरु जलेर नष्ट भएको छ ।.... विस्तृत
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित 2082/11/24 प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरीको चार वटै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरु फराकिलो मतान्तरले बिजयी भएका छन् । जिल्लाको क्षेत्र नं. १ बाट रास्वपाका पुष्पा चौधरी, क्षेत्र नं. २ बाट रामजी यादव, क्षेत्र नं. ३ बाट डा. अमरकान्त चौधरी र क्षेत्र नं. ४ बाट सीताराम साह फराकिलो मतान्तरले बिजयी भएका हुन् । .... विस्तृत

 

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.