दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान

राजविराज राजविराज
|
मंगलबार, पौष २३, २०८१
|
|
१९ पटक हेरिएको
Shares
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान

सारांश

  •     वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रत्येक परिवारलाई एक एक वटा ऊनी कम्बल प्रदान गरेको हो ।
  •       शीतलहर चलेको बेला नेपाली सेनाले अतिविपन्न, मुसहर, डोम, दलित, अपाङ लगायतका समुदायलाई दिएको राहतले आहत पुग्ने वडा अध्यक्ष जवाहर यादवले बताए ।
  •     जिल्लामा नेपाली सेनाले प्रत्येक वर्षजसो शीतलहर प्रभावित बस्तीका अतिविपन्न परिवारलाई कम्बल वितरण, चोकचोकमा आगो बाल्ने लगायतका कार्य गर्दै आएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ पुस ।

    नेपाली सेनाले राजविराज वडा नं. ९ का २ सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान गरेको छ । 
    वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रत्येक परिवारलाई एक एक वटा ऊनी कम्बल प्रदान गरेको हो । 
    शीतलहर चलेको बेला नेपाली सेनाले अतिविपन्न, मुसहर, डोम, दलित, अपाङ लगायतका समुदायलाई दिएको राहतले आहत पुग्ने वडा अध्यक्ष जवाहर यादवले बताए ।
    जिल्लामा नेपाली सेनाले प्रत्येक वर्षजसो शीतलहर प्रभावित बस्तीका अतिविपन्न परिवारलाई कम्बल वितरण, चोकचोकमा आगो बाल्ने लगायतका कार्य गर्दै आएको छ । 
    शीतलहर प्रभावितलाई न्यानो वितरण गर्ने कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत, नगरका जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि क्षेत्रलाई उच्च प्राथमिकता ः प्रदेशसभा सदस्य यादव
कृषि क्षेत्रलाई उच्च प्राथमिकता ः प्रदेशसभा सदस्य यादव
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई  खोजेको हो ः काँग्रेस सभापति थापा
काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई  खोजेको हो ः काँग्रेस सभापति थापा
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन
झुठो विवरणमा नेपाली नागरिकता लिएको भन्दै मण्डल दम्पत्ति बिरुद्ध उजुरी 
झुठो विवरणमा नेपाली नागरिकता लिएको भन्दै मण्डल दम्पत्ति बिरुद्ध उजुरी 
सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ