राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै

राजविराज राजविराज
|
आइतबार, जेठ १०, २०८३
|
|
४४ पटक हेरिएको
Shares
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै

सारांश

  •     राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सोमवारदेखि जेठ १३ गतेसम्म चल्ने उक्त प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका गरी १ सय ५० जना महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ ।
  •       भारोत्तोलन संघ सप्तरीका अध्यक्ष एवं भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी पुन्तिलाल यादवले प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए ।
  •      करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि जिल्लाका विभिन्न पालिका, संघ संस्था र खेलप्रेमीले आर्थिक सहयोग गरिरहेको उनको भनाई छ ।

दैनिक समाचारदाता    
राजविराज, १० जेठ । 

    भारोत्तोलन संघ सप्तरीको आयोजनामा सोमबारदेखि प्रथम राष्ट्रिय खुल्ला महिला–पुरुष भारोत्तोलन प्रतियोगिता सुरु हुँदै छ । 
    राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सोमवारदेखि जेठ १३ गतेसम्म चल्ने उक्त प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका गरी १ सय ५० जना महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ । 
    भारोत्तोलन संघ सप्तरीका अध्यक्ष एवं भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी पुन्तिलाल यादवले प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए ।     करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि जिल्लाका विभिन्न पालिका, संघ संस्था र खेलप्रेमीले आर्थिक सहयोग गरिरहेको उनको भनाई छ । विजयी खेलाडीहरुलाई पदका साथै उत्कृष्ट पुरुष–महिला खेलाडीलाई पनि पुरस्कृत गरिने उनको भनाई छ ।
    उनले केही समयपछि जापानमा हुन लागेको एशियाली खेलकुदमा भारोत्तोलन तर्फ सहभागि हुने टिममा छनौट भएका चार वटै खेलाडी सप्तरी कै उत्पादन भएको जानकारी दिदै नयाँ नयाँ प्रतिभा जन्माउने उद्देश्यले पनि यस्ता प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । उनले विगतमा मुलुकको विभिन्न ठाउँमा भएको भारोत्तोलनको राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण, पदक ल्याउनेमा मधेश प्रदेशमै सप्तरी पहिला स्थानमा रहने गरेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि विश्वविद्यालयको खातामा करोडौं रकम रहेकोले  कामकाजमा बाधा पर्दैन ः मुख्यमन्त्री सिंह
कृषि विश्वविद्यालयको खातामा करोडौं रकम रहेकोले  कामकाजमा बाधा पर्दैन ः मुख्यमन्त्री सिंह
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
मृत अवस्थामा पुरुष फेला  
मृत अवस्थामा पुरुष फेला  
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत
जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
करेन्ट लागेर बृद्धको मृत्यु
करेन्ट लागेर बृद्धको मृत्यु
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा