अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १४, २०७९
|
|
२९ पटक हेरिएको
Shares
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

सारांश

  •     खोलाबाट अवैध बालुवा उत्खनन् गर्ने कार्यमा प्रहरीले कडाई गर्दै लगेको अवस्थामा प्रहरीले आइतबार स.
  • १त.
  • २४९४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

दैनिक समाचारदाता
राजविराज, १४ फागुन । 

    सप्तरीको कंचनरुप नगरपालिका १ स्थित महादेवपट्टी खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लैजादै गरेको अवस्थामा प्रहरीले एक ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । 
    खोलाबाट अवैध बालुवा उत्खनन् गर्ने कार्यमा प्रहरीले कडाई गर्दै लगेको अवस्थामा प्रहरीले आइतबार स.१त. २४९४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । 
    खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लैजादै गरेको सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले बालुवा लोड भएको उक्त ट्याक्टर नियन्त्रणमा लिएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । 
    दुई दिनअघि पनि प्रहरीले कंचनरुप नगरपालिका ९ स्थित बान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसार पोसारमा प्रयोग गरिएको स.१त. ५५७३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकाहरूको क्रिकेटमा मोह बढ््दै 
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल 
प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल 
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)