पाँच राउण्ड राइफलको गोलीसहित दुई पक्राउ

राजविराज राजविराज
|
बुधबार, कार्तिक २२, २०८०
|
|
३१ पटक हेरिएको
Shares
पाँच राउण्ड राइफलको गोलीसहित दुई पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका २ बस्ने १९ वर्षिय धर्मजीत कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौली बस्ने १८ वर्षिय हरी शंकर कुमार यादव छन् ।
  •       प्रहरीका अनुसार मंगलबार जिल्लाको खडक नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलिले उनीहरुको साथबाट ५ राउण्ड राईफलको (३०३) गोलि फेला पारेको हो ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक ढुण्डिराज नेउपानेका अनुसार पक्राउ परेका दुबै जनालाई मुलूकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक । 

    सप्तरी प्रहरीले दुई युवकलाई पाँच राउण्ड राइफलको गोलीसहित पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका २ बस्ने १९ वर्षिय धर्मजीत कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौली बस्ने १८ वर्षिय हरी शंकर कुमार यादव छन् । 
    प्रहरीका अनुसार मंगलबार जिल्लाको खडक नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलिले उनीहरुको साथबाट ५ राउण्ड राईफलको (३०३) गोलि फेला पारेको हो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक ढुण्डिराज नेउपानेका अनुसार पक्राउ परेका दुबै जनालाई मुलूकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको जनाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु
सप्तरी प्रहरीद्वारा एक हजार पाँच सय किलो मरिच बरामद 
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
महादेवामा थप एक मतदान केन्द्रको माग 
महादेवामा थप एक मतदान केन्द्रको माग 
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु