पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट

राजविराज राजविराज
|
सोमबार, श्रावण १४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरिएको तथा नियन्त्रणमा लिएको ५ सय ८६ किलो ९ सय ६४ ग्राम गाँजा जलाएर नष्ट गरिएको जनाएका छन् ।
  •     हनुमाननगर–राजविराज सडक खण्ड अन्तर्गत खाँडो खोलामा ती गाँजा स्थानीयवासी, जनप्रतिनिधि, संचारकर्मी एवं सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा जलाएर नष्ट गरिएको डीएसपी न्यौपानेले बताए ।

दैनिक समाचारदाता
राजविराज, १४ साउन । 

    सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद तथा नियन्त्रणमा लिएको प्रतिबन्धित लागुपदार्थ गाजा आइतबार नष्ट गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरिएको तथा नियन्त्रणमा लिएको ५ सय ८६ किलो ९ सय ६४ ग्राम गाँजा जलाएर नष्ट गरिएको जनाएका छन् ।
    हनुमाननगर–राजविराज सडक खण्ड अन्तर्गत खाँडो खोलामा ती गाँजा स्थानीयवासी, जनप्रतिनिधि, संचारकर्मी एवं सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा जलाएर नष्ट गरिएको डीएसपी न्यौपानेले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेल पूर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेका छौं ः मन्त्री यादव
खेल पूर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेका छौं ः मन्त्री यादव
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ