दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
सप्तरी प्रहरीले वेवारिसे अवस्थामा १ सय १५ किलो लागु औषध गाजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुर र इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले सो गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरीका कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ गोलघरस्थित कोशी नदिको किनारमा काठको डुङ्गामा लोड गरि राखेको ८ बोरामा अन्दाजी १ सय १५ किलो गाजा बरामद गरिएको छ ।
बरामद गाजा बारेमा थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृयाका लागि प्रक्रिया अगाडी बढाइएको उनको भनाई छ ।
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद
सारांश
- इलाका प्रहरी कार्यालय कंचनपुर र इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले सो गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- जिल्ला प्रहरीका कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ गोलघरस्थित कोशी नदिको किनारमा काठको डुङ्गामा लोड गरि राखेको ८ बोरामा अन्दाजी १ सय १५ किलो गाजा बरामद गरिएको छ ।
- बरामद गाजा बारेमा थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृयाका लागि प्रक्रिया अगाडी बढाइएको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया