दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
विश्व हिन्दू परिषद् नेपालको शनिबार बसेको बैठकले राष्ट्रिय कार्य समिति पुर्नगठन गरेको छ ।
काठमाडौंको ज्ञानेश्वरस्थित माहेश्वरी सदनको सभाहलमा सम्पन्न उक्त बैठकले सर्वोच्च अदालतका पूर्व न्यायायधिश पुरुषोत्तम भण्डारीको अध्यक्षतमा राष्ट्रिय कार्य समिति पुनर्गठन गरेको हो ।
पुर्नगठित समितिको कार्याध्यक्षमा भगीरथ बस्नेत, उपाध्यक्षद्वयमा रघुनाथ प्रसाद साह र श्रीमती गीता सत्याल, महासचिवमा जितेन्द्र कुमार सिंह, संगठन सचिवमा प्रल्हाद कुमार रेग्मी, सचिवमा श्री राजेन्द्र चौधरी, मातृशक्ति प्रमुखमा कृष्णादेवी पाण्डे, कोषाध्यक्षमा पवन खेतान र सहकोषाध्यक्षमा नवीन गट्टानीलाई चयन गरिएके छ ।
यस्तै सदस्यमा मनोहर साह, धर्मप्रसार प्रमुखमा श्रीकान्त मणि त्रिपाठी, धर्मचार्य सम्पर्कमा विष्णु ज्ञवाली, धार्मिक पुन्ज प्रमुखमा राम नारायण ठाकुर, सदस्य सेवा प्रमुखमा राजन उपाध्याय, केन्द्रिय सदस्यमा केशव चौलागाई, पदेन सदस्यत्रेयमा विनोद पोदार, महावीर घिराईंय र सुनील कुमार अग्रवाललाई चयन गरिएको जनाइएको छ ।
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
सारांश
- काठमाडौंको ज्ञानेश्वरस्थित माहेश्वरी सदनको सभाहलमा सम्पन्न उक्त बैठकले सर्वोच्च अदालतका पूर्व न्यायायधिश पुरुषोत्तम भण्डारीको अध्यक्षतमा राष्ट्रिय कार्य समिति पुनर्गठन गरेको हो ।
- पुर्नगठित समितिको कार्याध्यक्षमा भगीरथ बस्नेत, उपाध्यक्षद्वयमा रघुनाथ प्रसाद साह र श्रीमती गीता सत्याल, महासचिवमा जितेन्द्र कुमार सिंह, संगठन सचिवमा प्रल्हाद कुमार रेग्मी, सचिवमा श्री राजेन्द्र चौधरी, मातृशक्ति प्रमुखमा कृष्णादेवी पाण्डे, कोषाध्यक्षमा पवन खेतान र सहकोषाध्यक्षमा नवीन गट्टानीलाई चयन गरिएके छ ।
- यस्तै सदस्यमा मनोहर साह, धर्मप्रसार प्रमुखमा श्रीकान्त मणि त्रिपाठी, धर्मचार्य सम्पर्कमा विष्णु ज्ञवाली, धार्मिक पुन्ज प्रमुखमा राम नारायण ठाकुर, सदस्य सेवा प्रमुखमा राजन उपाध्याय, केन्द्रिय सदस्यमा केशव चौलागाई, पदेन सदस्यत्रेयमा विनोद पोदार, महावीर घिराईंय र सुनील कुमार अग्रवाललाई चयन गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया