दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
सप्तरीको महादेवा गाउँपालिका माओवादी केन्द्रका संयोजक तथा जिल्ला कमिटी सदस्य मनोज कुमार यादवसहित ६ जनाले पार्टी परित्याग गरेका छन् ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरि उनले गाउँपालिका संयोजक समेतलाई जानकारी नै नदिई सबै वडासम्म जिल्लाको नेताहरुले हैकमबादी र मनपरी तरिकाले आफु खुशी टिकट वितरण गरेको आरोप लगाए ।
राजिनामा दिनेहरुमा यादवसहित वडा नं. २ बुथ कमिटीका अरबिन्द कुमार मण्डल, वडा नं. ५ बुथ कमिटीका बाल किशुन पण्डित, चन्द्रनारायण खंग, जगदिश राम र दुखी राम रहेका छन् । पत्रकार सम्मेलनमा यादवले स्थानिय तहबाटै उम्मेदवार छनौट हुनुपर्नेमा जिल्लाका नेताहरुले मनपर्दी गरेको आरोप लगाए । उनले भने, “पार्टी गलत होइन्, जिल्लाका पार्टी नेताहरुबीच रहेको गुटउपगुट प्रवृतीका कारण पार्टी तहसनहस भएको छ ।”
माओवादी केन्द्र महादेवा गाउँपालिका संयोजक यादवद्वारा पार्टी परित्याग
सारांश
- आइतबार पत्रकार सम्मेलनको आयोजना गरि उनले गाउँपालिका संयोजक समेतलाई जानकारी नै नदिई सबै वडासम्म जिल्लाको नेताहरुले हैकमबादी र मनपरी तरिकाले आफु खुशी टिकट वितरण गरेको आरोप लगाए ।
- राजिनामा दिनेहरुमा यादवसहित वडा नं.
- २ बुथ कमिटीका अरबिन्द कुमार मण्डल, वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया