नेपाल सहकारीको साधारणसभा सम्पन्न

राजविराज राजविराज
|
आइतबार, माघ १३, २०८१
|
|
२३ पटक हेरिएको
Shares
नेपाल सहकारीको साधारणसभा सम्पन्न

सारांश

  •     यस्तै सभामा वक्ताहरुले अहिले सहकारी संस्था संचालनमा निकै कठिनाई आइरहे पनि संस्थाले पारदर्शी रुपमा करोबारलाई अगाडी बढाउँदै गएकोमा सम्पूर्णलाई बधाई दिँदै भविष्यमा संस्थाको प्रगतीको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
  •       संस्थाका अध्यक्ष गुप्ताको अध्यक्षतमा आयोजित सभामा संस्थाका शेयर सदस्य, कर्मचारी तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
  •    

    राजविराज÷नेपाल सहकारी संस्थाले शनिबार एक कार्यक्रमबीच २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 
    आयोजित साधारण सभामा संस्थाका अध्यक्ष शत्रुघन प्रसाद गुप्ताले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १ हजार १ सय ५२ महिला तथा १ हजार ६ सय ९८ पुरुषगरि कुल २ हजार ८ सय ५० शेयर सदस्य रहेको जानकारी दिएका छन् ।
    उनले कुल चुक्ता शेयर रकम ३१ करोड ६६ लाख ९ सय रहेको तथा कुल निक्षेप संकलन ५४ करोड १८ लाख ९ हजार २८, निक्षेप फिर्ता ५५ करोड ६९ लाख ३७ हजार ७ सय ३२ गरिएको जनाकारी दिए । उनले कुल ऋण लागनी ३० करोड ५० लाख ३९ हजार ९ सय ८४ मध्ये ४२ करोड ८३ लाख ४ हजार ४ सय ३० रुँपैया असुली गरिएको बताए ।   
    यस्तै सभामा वक्ताहरुले अहिले सहकारी संस्था संचालनमा निकै कठिनाई आइरहे पनि संस्थाले पारदर्शी रुपमा करोबारलाई अगाडी बढाउँदै गएकोमा सम्पूर्णलाई बधाई दिँदै भविष्यमा संस्थाको प्रगतीको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।  
    संस्थाका अध्यक्ष गुप्ताको अध्यक्षतमा आयोजित सभामा संस्थाका शेयर सदस्य, कर्मचारी तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह