पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण

राजविराज राजविराज
|
मंगलबार, बैशाख २१, २०७८
|
|
४१ पटक हेरिएको
Shares
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण

सारांश

  •     सबल नेपालका निर्देशक दिपक झाले महासंघ सप्तरीका सभापति श्रवण कुमार देवलाई सो सरसफाई सामाग्रि मंगलबार हस्तान्तरण गरेका छन् ।
  •       हस्तान्तरण गरिएको सामाग्रिहरुमा बाल्टिन ३ थान, जग ३ थान, हर्पिक ३ बोतल, फिनेल ३ बोतल, चर्पी ब्रस ३ थान, झाडु ३ थान, खुट्टा पुछ्ने डोरम्याट ३ थान, बेगन स्प्रे २ थान, डस्टबिन ६ थान र झोल सफा गर्ने कुचो २ थान रहेका महासंघका कोषाध्यक्ष नवीन गुप्ताले जानकारी दिए ।
  •       सामाग्रि हस्तान्तरणपश्चात् महासंघका सभापति देवले सहयोगी संस्थालाई आगामी दिनहरुमा महासंघप्रति सहयोगको अपेक्षा राख्दै धन्यवाद दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख । 
    नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालय प्रयोजनका लागि सरसफाई क्षेत्रमा कार्यरत समेत रहेको सबल नेपाल नामक संस्थाले सरसफाई सामग्री उपलब्ध गराएको छ । 
    सबल नेपालका निर्देशक दिपक झाले महासंघ सप्तरीका सभापति श्रवण कुमार देवलाई सो सरसफाई सामाग्रि मंगलबार हस्तान्तरण गरेका छन् । 
    हस्तान्तरण गरिएको सामाग्रिहरुमा बाल्टिन ३ थान, जग ३ थान, हर्पिक ३ बोतल, फिनेल ३ बोतल, चर्पी ब्रस ३ थान, झाडु ३ थान, खुट्टा पुछ्ने डोरम्याट ३ थान, बेगन स्प्रे २ थान, डस्टबिन ६ थान र झोल सफा गर्ने कुचो २ थान रहेका महासंघका कोषाध्यक्ष नवीन गुप्ताले जानकारी दिए । 
    सामाग्रि हस्तान्तरणपश्चात् महासंघका सभापति देवले सहयोगी संस्थालाई आगामी दिनहरुमा महासंघप्रति सहयोगको अपेक्षा राख्दै धन्यवाद दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?