खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 

राजविराज राजविराज
|
सोमबार, आश्विन ६, २०८२
|
|
१७ पटक हेरिएको
Shares
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 

सारांश

  •     खानेपानी संस्थान कार्यालयले धाराको पाईप जडान गर्न मुख्य सडक नै खनेपछी सर्वसाधारणलाई आवतजावत गर्न तथा यातायातका साधन संचालनमा कठिनाई भएको हो ।
  •       बडा दशै सुरू भएसँगै यस सडक खण्डको मुख्य वाटो मै खानेपानी कार्यालयले सडक खनेर खाल्डो बनाएर छोडेपछि दुुर्घटना हुने सम्भावना समेत बढेको स्थानियले गुनासो गरेका छन ।
  •       राजबिराज नगरपालिकासहित विभिन्न ठाउँमा खानेपानी संस्थान कार्यालयको लापरवाहीले खानेपानी धारा र पाईप जडान तथा मर्मत कार्य गर्नका लागी सडक खनेर छोडेपछि सानो त्ष्स्तिनो दुुर्घघटना हुने गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज ।

    राजबिराज हनुमाननगर सडक खण्ड अन्तर्गत स्वास्थ कार्यालय अगाडि मुख्य सडक नै खनेर खाल्डो बनाएपछि सर्वसधारण आवतजावतमा समस्या भएको छ ।
    खानेपानी संस्थान कार्यालयले धाराको पाईप जडान गर्न मुख्य सडक नै खनेपछी सर्वसाधारणलाई आवतजावत गर्न तथा यातायातका साधन संचालनमा कठिनाई भएको हो ।  
    बडा दशै सुरू भएसँगै यस सडक खण्डको मुख्य वाटो मै खानेपानी कार्यालयले सडक खनेर खाल्डो बनाएर छोडेपछि दुुर्घटना हुने सम्भावना समेत बढेको स्थानियले गुनासो गरेका छन । 
    राजबिराज नगरपालिकासहित विभिन्न ठाउँमा खानेपानी संस्थान कार्यालयको लापरवाहीले खानेपानी धारा र पाईप जडान तथा मर्मत कार्य गर्नका लागी सडक खनेर छोडेपछि सानो त्ष्स्तिनो दुुर्घघटना हुने गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ