करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
२५ पटक हेरिएको
Shares
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने

सारांश

  •     संघका अध्यक्ष लालुप्रसाद अग्रवालद्वारा शुक्रबार जारि विज्ञप्तिमा २२ गतेदेखि २७ गतेसम्म विहान ९ वजेदेखि वेलुका ४ वजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा सेतो तुल राखी हस्ताक्षर संकलन गर्ने, २२ गतेदेखि २७ गते सम्म दिउँसो २ बजेदेखी बेलुका ५ बजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा धर्ना प्रदर्शन गर्ने बिरोधका कार्यक्रमहरु तय गरिएको उल्लेख छ ।
  •     यस्तै २७ गते ४ वजे संकलित हस्ताक्षरको तुल गजेन्द्र नारायण सिंह चौकबाट मौन जुलुससहित प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रीलाई बुझाउने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।
  •       उक्त बिरोधका कार्यक्रमहरुका लागि सुरेन्द्र यादवको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।

    सप्तरी उद्योग बाणिज्य संघले नेपाल सरकार मन्त्री परिषद कात्तिक १७ गतेको निर्णयले जिल्लामा स्थापित करदाता सेवा कार्यालय खारेजको बिरुद्ध बिरोधका कार्यक्रम घोषणा गरेको छ । 
    संघका अध्यक्ष लालुप्रसाद अग्रवालद्वारा शुक्रबार जारि विज्ञप्तिमा २२ गतेदेखि २७ गतेसम्म विहान ९ वजेदेखि वेलुका ४ वजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा सेतो तुल राखी हस्ताक्षर संकलन गर्ने, २२ गतेदेखि २७ गते सम्म दिउँसो २ बजेदेखी बेलुका ५ बजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा धर्ना प्रदर्शन गर्ने बिरोधका कार्यक्रमहरु तय गरिएको उल्लेख छ ।
    यस्तै २७ गते ४ वजे संकलित हस्ताक्षरको तुल गजेन्द्र नारायण सिंह चौकबाट मौन जुलुससहित प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रीलाई बुझाउने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ । 
    उक्त बिरोधका कार्यक्रमहरुका लागि सुरेन्द्र यादवको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको छ । जसमा सदस्यहरु वैजनाथ जोशी, सचिन्द्र दास, सन्तोष कुमार सिन्हा, सुरेन्द्र प्रसाद साह, भोगेन्द्र मिश्र, जितेन्द्र प्रसाद गुप्ता, विजय देव र निर्मल कुमार मुन्धडा रहेका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
बैंक संचालन सम्बन्धी हनुमाननगरमा अन्तरक्रिया सम्पन्न
बैंक संचालन सम्बन्धी हनुमाननगरमा अन्तरक्रिया सम्पन्न
भाउजुलाई पेट्रोल छर्केर मारेका देवरलाई जन्मकैद
भाउजुलाई पेट्रोल छर्केर मारेका देवरलाई जन्मकैद
जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको  नगरसभा यथासिघ्र गराउन माग
जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको  नगरसभा यथासिघ्र गराउन माग
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
अपहरण पछि हत्या गरिएको घटनाका  अभियुक्त ११ वर्ष पछि पक्राउ
अपहरण पछि हत्या गरिएको घटनाका अभियुक्त ११ वर्ष पछि पक्राउ
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप