नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन

राजविराज राजविराज
|
मंगलबार, माघ १३, २०८२
|
|
३९ पटक हेरिएको
Shares
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन

सारांश

  •     राजविराज ९ निवासी ७९ वर्षिय साह केही समयदेखी अस्वस्थ्य थिए ।
  • उनको उपचारकै क्रममा आफ्नै निवासमा निधन भएको हो ।
  •        पुर्व जिल्ला शिक्षा अधिकारी समेत रहेका उनले समाजसेवी एवं शिक्षा क्षेत्रमा अतुल्नीय योगदान दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १२ माघ । 

    नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष सुबुधी साहको सोमबार निधन भएको छ ।  
    राजविराज ९ निवासी ७९ वर्षिय साह केही समयदेखी अस्वस्थ्य थिए । उनको उपचारकै क्रममा आफ्नै निवासमा निधन भएको हो ।   
    पुर्व जिल्ला शिक्षा अधिकारी समेत रहेका उनले समाजसेवी एवं शिक्षा क्षेत्रमा अतुल्नीय योगदान दिएका छन् । उनी विभिन्न शिक्षा पुरस्कारबाट सम्मानित समेत भएका थिए । 
    यसैबीच नेशनल प्याब्सन सप्तरीले पूर्वअध्यक्ष साहको निधनमा दुःख व्यक्त गर्दै मंगलबार एक दिन विद्यालय बन्दको निर्णय गरेको सप्तरी अध्यक्ष नरेश प्रताप साहद्वारा जारि सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?