खाडोको बाढीमा वेपत्ता भएका मियाँको शव फेला

राजविराज राजविराज
|
बिहिबार, श्रावण ९, २०७६
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •     खाडो खोलामा दाउरा टिप्न गएको अवस्थामा बाढीले बगाएर वेपत्ता बनाएको मियाँको शव बिहीबार राजबिराज १५ स्थित खाडो खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, ९ साउन । 
    खाडो खोलामा आएको बाढीले बगाएर बुधबार वेपत्ता बनाएका सप्तरी रुपनी गाउँपालिका १ बस्ने ३५ वर्षिय नसिर मियााको शव शुक्रबार फेला परेको छ । 
    खाडो खोलामा दाउरा टिप्न गएको अवस्थामा बाढीले बगाएर वेपत्ता बनाएको मियाँको शव बिहीबार राजबिराज १५ स्थित खाडो खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राउन सुगरसहित दुई पक्राउ
ब्राउन सुगरसहित दुई पक्राउ
ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
बरही पुर्ण सरसफाई बस्ती घोषणा 
बरही पुर्ण सरसफाई बस्ती घोषणा 
एक संक्रमितको मृत्यु, सहरी क्षेत्रमा निषेधाज्ञा
एक संक्रमितको मृत्यु, सहरी क्षेत्रमा निषेधाज्ञा
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
भगवती मन्दिर पोखरीको सरसफाईमा जनप्रतिनिधिदेखी सुरक्षा निकायका प्रमुखसम्म 
भगवती मन्दिर पोखरीको सरसफाईमा जनप्रतिनिधिदेखी सुरक्षा निकायका प्रमुखसम्म