दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
खाडो खोलामा आएको बाढीले बगाएर बुधबार वेपत्ता बनाएका सप्तरी रुपनी गाउँपालिका १ बस्ने ३५ वर्षिय नसिर मियााको शव शुक्रबार फेला परेको छ ।
खाडो खोलामा दाउरा टिप्न गएको अवस्थामा बाढीले बगाएर वेपत्ता बनाएको मियाँको शव बिहीबार राजबिराज १५ स्थित खाडो खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खाडोको बाढीमा वेपत्ता भएका मियाँको शव फेला
सारांश
- खाडो खोलामा दाउरा टिप्न गएको अवस्थामा बाढीले बगाएर वेपत्ता बनाएको मियाँको शव बिहीबार राजबिराज १५ स्थित खाडो खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया