प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ४, २०८३
|
|
८ पटक हेरिएको
Shares
प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 

सारांश

  • दैनिक समाचारदाता राजविराज, ४ असार ।
  •   सप्तरीमा नेपाल प्रहरीको टोलीमाथी बिहीबार बिहान तस्करको समूहले आक्रमण गर्नुका साथै एक प्रहरीलाई कुटपिट समेत गरेका छन् ।
  • जिल्लाको बलान बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र दशगजा नजिक नेपाल प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको हो ।
दैनिक समाचारदाता
राजविराज, ४ असार । 
सप्तरीमा नेपाल प्रहरीको टोलीमाथी बिहीबार बिहान तस्करको समूहले आक्रमण गर्नुका साथै एक प्रहरीलाई कुटपिट समेत गरेका छन् ।
जिल्लाको बलान बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र दशगजा नजिक नेपाल प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको हो । तस्करको समहूले प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादवमाथि कुटपिट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता हेमराज घिमिरेले प्रहरीमाथि कुटपिट भएको पुष्टि गर्दै घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको बताए ।
सीमा स्तम्भ नम्बर २४३ नजिक तस्करी गतिविधिबारे सूचना पाएपछि पुगेको रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको थियो ।
उनले घटनाको विषयमा थप बुझ्ने तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने काम भइरहेको जानकारी दिँदै घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु
कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
विवाह र जन्मदर्ता नबनाएपछि दुई नाबालकसहित पलियाको विचल्ली, घर जग्गा बेचेर श्रीमान् फरार
विवाह र जन्मदर्ता नबनाएपछि दुई नाबालकसहित पलियाको विचल्ली, घर जग्गा बेचेर श्रीमान् फरार
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने

छुटाउनुभयो कि ?

झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।

झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।

नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी

नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी

सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 

सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 

मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ

मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ

अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार

अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार

पत्रकार लोकतन्त्रका निस्वार्थ पहरेदार ः मन्त्री थापा

पत्रकार लोकतन्त्रका निस्वार्थ पहरेदार ः मन्त्री थापा

खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा

खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा

ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह

ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह