कुनौली सडकमा धुलोले सर्वसाधारणलाई सास्ती

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २६, २०७६
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     सो सडक खण्ड भएर दिनहुँ दर्जनौ सिटी सफारी, मोटरसाईकल, बस, जिप, कार लगायतका सवारी साधनहरु संचालनमा रहेको छ ।
  • एक त निर्माण भइरहेको सडकमा उड्ने धुलो र त्यसमा पनि सवारी साधानहरुबाट निस्कने धुवाले राजविराजदेखि भारतीय सीमा नाका कुनौली बजार आवत जावतमा निकै समस्या उत्पन्न भईरहेको छ ।
  •     यता निर्माण कम्पनीले समयमा नियमित रुपमा निर्माणधीन सडकमा पानी नहाल्नाले सो भेगका स्थानियहरू चिन्तित बनेका छन् ।

चन्दनकुमार यादव
राजविराज, २६ कात्तिक । 
    राजविराजस्थित कुनौली सडक खण्डमा धुलोका कारण सर्वसधारणले सास्ती भोग्नुपरेको छ । निर्माण कम्पनी ठेकेदारले सो सडक खण्डमा नियमित रुपमा पानी नहालेका कारण आवतजावत गर्ने स्थानीयबासीहरुलाई दिनहुँ सो समस्या भोग्नु परिरहेको छ ।
    सो सडक खण्ड भएर दिनहुँ दर्जनौ सिटी सफारी, मोटरसाईकल, बस, जिप, कार लगायतका सवारी साधनहरु संचालनमा रहेको छ । एक त निर्माण भइरहेको सडकमा उड्ने धुलो र त्यसमा पनि सवारी साधानहरुबाट निस्कने धुवाले राजविराजदेखि भारतीय सीमा नाका कुनौली बजार आवत जावतमा निकै समस्या उत्पन्न भईरहेको छ ।
    यता निर्माण कम्पनीले समयमा नियमित रुपमा निर्माणधीन सडकमा पानी नहाल्नाले सो भेगका स्थानियहरू चिन्तित बनेका छन् । सो सडक भएर दिनहुँ विभिन्न कामकाजले जाने सर्वसधारण सडकमा धुलो र धुँवाका कारण बिरामी हुन थालेको गोरगमाका स्थानिय दिपेश कुमार यादब बताउछन ।
    एक पटक सो सडक प्रयोग गर्ने सर्वसधारणले अर्को पटक जादाँ धुलोले हिड्नै नसकने अबस्था रहेको छ । यस्ता समस्या देखिएपनि निर्माण कम्पनी तथा सम्बन्धित ठेकेदार कम्पनीको लापरवाहीले गर्दा यस क्षेत्रको जनजिवन कष्टकर बन्दै गएको छ । 
    बरहीबिरपुर, तिलाठी, बोडर र रम्पुरा जाने सर्वसाधारणहरुलाई दिनहुँ यो सडक प्रयोग गर्दा सदरमुकाम तथा कुनौली बजार समेत आवत जावतमा निकै समस्या भोग्नुपरेको रम्पुराका स्थानिय देवराम मण्डल बताउछन ।
    यता आफुहरुलाई दिनहुँ सो सडक भएर क्याम्पस अध्ययन गर्नको लागि आउनु पर्ने हुनाले धुलो र धुँवा खाएर बिरामी समेत परेको उनले बताए । 
    उक्त सडक खण्ड निर्माणको ठेक्का पाएका कान्छाराम कन्स्ट्रक्सनले झण्डै एक वर्षदेखी गरिरहेको निर्माण कार्य सुस्त गतिमा रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलित अधिकारकर्मीद्वारा अध्यक्ष यादवलाई पचास प्रतिशत थप सजाय हुनेगरि कारवाहीका माग 
दलित अधिकारकर्मीद्वारा अध्यक्ष यादवलाई पचास प्रतिशत थप सजाय हुनेगरि कारवाहीका माग 
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
बालविवाह न्युनिकरण  सम्बन्धी सडक नाटक प्रदर्शन
बालविवाह न्युनिकरण  सम्बन्धी सडक नाटक प्रदर्शन
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
प्रहरीको विशेष सुरक्षा योजना संचालन
प्रहरीको विशेष सुरक्षा योजना संचालन
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
एकाइस पाउण्ड रगत संकलन
एकाइस पाउण्ड रगत संकलन

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह