अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 

राजविराज राजविराज
|
बुधबार, मंसिर २५, २०७६
|
|
२० पटक हेरिएको
Shares
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 

सारांश

  •     ग्रामिणदेखि सहरी क्षेत्रका विद्यालयहरुमा प्रहरी पुगी साईबर अपराध, मानव बेचविखन, महिला हिंसा, सडक सुरक्षा, दाईजो बालविवाह, लागु औषध सेवन र कारोबार लगायतका अपराध र कुरिती विरुद्घ सचेतना फैलाउँदै आएको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले कक्षा संचालनमार्फत पछिल्लो समयमा युवा युवतीमा बढदो साईबर अपराध, लागू औषध सेवन र कारोबार, मानव बेचविखन लगायतका बिकृतिहरु बढदै गएकाले त्यसबाट बच्न बचाउन, कानूनले रोकेका विषय र विभिन्न अपराधमा हुने गरेको सजायको व्यवस्था लगायतका विषयमा विद्यार्थीहरुलाई शिक्षा र ज्ञान दिने काम गर्दै आइरहेको जानकारी दिए ।
  •     कक्षा संचालनमा सहजिकरण गरिरहेका प्रहरी निरिक्षक प्रकाश बस्नेतले विद्यार्थी मार्फत यस कार्यक्रम समाजमा लैजाँदा घर परिवार र समाजमा सजिलै सँग जान सक्ने र स्थानिय बासी पनि सचेत हुन थालेको अनुभव सुनाए ।

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर । 
    सप्तरी प्रहरीले समाजमा अपराध र विकृती न्युनिकरणका लागि विद्यालयहरुमा पुगेर कक्षा संचालन गर्दै आएको छ । प्रहरीले अपराध न्युनिकरणका लागी चलाएको अभियानलाई निरन्तरता दिदै बुधबार सदरमुकाम राजविराजमा कक्षा संचालन गरेको छ । 
    ग्रामिणदेखि सहरी क्षेत्रका विद्यालयहरुमा प्रहरी पुगी साईबर अपराध, मानव बेचविखन, महिला हिंसा, सडक सुरक्षा, दाईजो बालविवाह, लागु औषध सेवन र कारोबार लगायतका अपराध र कुरिती विरुद्घ सचेतना फैलाउँदै आएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले कक्षा संचालनमार्फत पछिल्लो समयमा युवा युवतीमा बढदो साईबर अपराध, लागू औषध सेवन र कारोबार, मानव बेचविखन लगायतका बिकृतिहरु बढदै गएकाले त्यसबाट बच्न बचाउन, कानूनले रोकेका विषय र विभिन्न अपराधमा हुने गरेको सजायको व्यवस्था लगायतका विषयमा विद्यार्थीहरुलाई शिक्षा र ज्ञान दिने काम गर्दै आइरहेको जानकारी दिए ।
    कक्षा संचालनमा सहजिकरण गरिरहेका प्रहरी निरिक्षक प्रकाश बस्नेतले विद्यार्थी मार्फत यस कार्यक्रम समाजमा लैजाँदा घर परिवार र समाजमा सजिलै सँग जान सक्ने र स्थानिय बासी पनि सचेत हुन थालेको अनुभव सुनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
जिल्लाको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न प्रतिबद्ध ः प्रजिअ थापा
जिल्लाको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न प्रतिबद्ध ः प्रजिअ थापा
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
सरस्वती पुजा धुमधामका साथ मनाईयो
सरस्वती पुजा धुमधामका साथ मनाईयो
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
सप्तरीका ९० परिवार सम्पर्कविहीन 
सप्तरीका ९० परिवार सम्पर्कविहीन 
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग