सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान

राजविराज राजविराज
|
शुक्रबार, जेठ २, २०७७
|
|
२३ पटक हेरिएको
Shares
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान

सारांश

  • युनिसेफ क्षेत्रिय कार्यालय जनकपुरधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजका सहजिकरणमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र सिरहा जिल्ला अस्पताललाई ती स्वास्थ्य सामाग्रिहरु प्रदान गरिएको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
  •   गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा.
  • चुमनलाल दासलाई हेण्ड वासिङ्ग स्टेशन ४ थान, सर्जिकल मास्क २ हजार थान, डिस्पोजल ग्लब्स २ हजार थान, सेनिटाइजर एक सय थान, साबुन १ हजार थान, हात धुने लिक्विड १ हजार थान र ब्लिचिङ पाउडर २ बोरा हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताए ।

दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
प्रदेश सरकार प्रादेशिक खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति प्रदेश नं.२ जनकपुरधामको समन्वयमा सप्तरी र सिरहा अस्पतालमा कोरोना भाईरस संक्रमणबाट बच्न तथा रोकथामको लागी स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ । 
युनिसेफ क्षेत्रिय कार्यालय जनकपुरधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजका सहजिकरणमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र सिरहा जिल्ला अस्पताललाई ती स्वास्थ्य सामाग्रिहरु प्रदान गरिएको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् । 
गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमनलाल दासलाई हेण्ड वासिङ्ग स्टेशन ४ थान, सर्जिकल मास्क २ हजार थान, डिस्पोजल ग्लब्स २ हजार थान, सेनिटाइजर एक सय थान, साबुन १ हजार थान, हात धुने लिक्विड १ हजार थान र ब्लिचिङ पाउडर २ बोरा हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताए ।  
त्यस्तै सिरहा अस्पतालका प्रमुख डा. नागेन्द्र यादवलाई हेण्ड वासिङ्ग स्टेशन ४ थान, सर्जिकल मास्क ९ सय थान, डिस्पोजल ग्लब्स ९ सय थान, सेनिटाइजर ८० थान, साबुन ५ सय थान, हात धुने लिक्विड ३० थान र ब्लिचिङ पाउडर २ बोरा हस्तान्तरण गरिएको उनले बताए । 
यसैगरि सप्तरीको भारदह अस्पतालका प्रमुख डा. कुन्दन ठाकुरलाई समेत हेण्ड वासिङ्ग स्टेशन ४ थान, सर्जिकल मास्क ९ सय थान, डिस्पोजल ग्लब्स ९ सय थान, सेनिटाइजर ८० थान, साबुन ५ सय थान, हात धुने लिक्विड ३० थान र ब्लिचिङ पाउडर २ बोरा प्रदान गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
दुर्घटनामा गम्भिर घाइते भएका खंगको रकम अभावमा उपचार रोकियो
दुर्घटनामा गम्भिर घाइते भएका खंगको रकम अभावमा उपचार रोकियो
बजाज खडक वारियर्स फाइनलमा
बजाज खडक वारियर्स फाइनलमा
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
१४ हजार ६ सय ५ आँखाका रोगीको उपचार
१४ हजार ६ सय ५ आँखाका रोगीको उपचार
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
राजविराज मालपोत परिसरभित्र प्रभुको काउण्टर

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह