दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
राष्ट्रभक्त आम नेपाली जनताको तर्फबाट महिलाहरुको एक समूहले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार पठाएका छन् ।
पुरै विश्वसहित नेपाल पनि कोरोना महामारीका कारण प्रभावित भइरहेको बेला सो रोगबाट बच्न प्रधानमन्त्री ओलीले जनतालाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार खान प्रेरित गरेको भन्दै उनलाई उपहार पठाइएको महिला नेतृ सुनिता साहले बताइन् ।
ती बस्तुले इम्युनिटि पावर बढ्ने हो भन्दै प्रधानमन्त्रीको इम्युनिटि बढाउन उपहार स्वरुप ती बस्तुहरु पठाइएको उनले बताइन ।
प्रधानमन्त्रीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार
सारांश
- पुरै विश्वसहित नेपाल पनि कोरोना महामारीका कारण प्रभावित भइरहेको बेला सो रोगबाट बच्न प्रधानमन्त्री ओलीले जनतालाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार खान प्रेरित गरेको भन्दै उनलाई उपहार पठाइएको महिला नेतृ सुनिता साहले बताइन् ।
- ती बस्तुले इम्युनिटि पावर बढ्ने हो भन्दै प्रधानमन्त्रीको इम्युनिटि बढाउन उपहार स्वरुप ती बस्तुहरु पठाइएको उनले बताइन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया