प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 

राजविराज राजविराज
|
शुक्रबार, माघ २३, २०७७
|
|
२१ पटक हेरिएको
Shares
प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 

सारांश

  •     प्रदेश सरकारले संचार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरेको हो ।
  •     नियुक्त भएका श्यामसुन्दर र शिबहरी सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् ।
  • मोरबैता भने सिरहा जिल्लाका बासिन्दा हुन् ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    प्रदेश २ सरकारको शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले आमसंचार प्राधिकरण, मिडिया काउन्सिल र लोकसंचार प्रवद्र्धन बोर्डको अध्यक्ष नियुक्त गरेको छ ।
    प्रदेश सरकारले संचार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरेको हो ।
    नियुक्त भएका श्यामसुन्दर र शिबहरी सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् । मोरबैता भने सिरहा जिल्लाका बासिन्दा हुन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?