गाँजा बोट फडान गरि नष्ट गर्दै प्रहरी

राजविराज राजविराज
|
बुधबार, पौष ११, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गाँजा बोट फडान गरि नष्ट गर्दै प्रहरी

सारांश

  •     यसैबीच प्रहरी कार्यालय महुली सप्तरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको अग्निसाइर कृष्ण सवरण गाउँपालिका ६ मोहनपुरमा अबैध रुपमा रोपिएको एक सय ४० गाँजाका बोटहरु फडान गरेको छ ।
  •       स्थानिय ९ घर धुरिको वारीमा लगाएको ती गाजाँ बोटहरु फडान गरी आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     यस्तै प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार बाराको निजगढ नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, १० पुस । 
    सप्तरी प्रहरीले लागु औषध गाँजाको बोटलाई फडान गरि नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ । 
    यसैबीच प्रहरी कार्यालय महुली सप्तरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको अग्निसाइर कृष्ण सवरण गाउँपालिका ६ मोहनपुरमा अबैध रुपमा रोपिएको एक सय ४० गाँजाका बोटहरु फडान गरेको छ । 
    स्थानिय ९ घर धुरिको वारीमा लगाएको ती गाजाँ बोटहरु फडान गरी आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    यस्तै प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार बाराको निजगढ नगरपालिका वडा नं. १३ डम्बरपुरस्थित शक्तिखोला क्षेत्रको एलानी १० विगहा जग्गामा लगाइएको अबैध गाँजाका बोटहरु फडान गरी जलाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन 
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन 
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 
रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय
रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो    
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो    
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
मृतक परिवारलाई आर्थिक सहयोग
मृतक परिवारलाई आर्थिक सहयोग
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा