सप्तरी सुटिङ संघको नयाँ कार्यसमिति चयन

राजविराज राजविराज
|
बुधबार, माघ २९, २०७६
|
|
८४ पटक हेरिएको
Shares
सप्तरी सुटिङ संघको नयाँ कार्यसमिति चयन

सारांश

  •     संघको तेश्रो वार्षिक साधारण सभाले बुधबार शशीकला मानन्धरको अध्यक्षतमा सो समिति निर्विरोध चयन गरेको हो ।
  •       नवगठित समितिको उपाध्यक्षमा सचिन्द्र दास, सचिवमा शत्रुधनलाल दास र कोषाध्यक्षमा संतोष प्रसाद साह छन् ।
  • त्यस्तै सदस्यहरुमा कल्पना मानन्धर, खुश्वु चौधरी, पुरेन्द्र दास, मिथिलेश देव र राजकुमार देव रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ माघ । 
    सप्तरी सुटिङ संघको आगामी चार वर्षे कायकालका लागि ९ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन भएको छ । 
    संघको तेश्रो वार्षिक साधारण सभाले बुधबार शशीकला मानन्धरको अध्यक्षतमा सो समिति निर्विरोध चयन गरेको हो । 
    नवगठित समितिको उपाध्यक्षमा सचिन्द्र दास, सचिवमा शत्रुधनलाल दास र कोषाध्यक्षमा संतोष प्रसाद साह छन् । त्यस्तै सदस्यहरुमा कल्पना मानन्धर, खुश्वु चौधरी, पुरेन्द्र दास, मिथिलेश देव र राजकुमार देव रहेका छन् । 
    संतोष दासद्वारा संचालन गरिएको साधारण सभामा प्रमुख अतिथी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, केन्द्रिय पर्यवेक्षक मदन प्रसाद घिमिरे, नेपाल खेलकुद पत्रकार मंच सप्तरीका अध्यक्ष मनोजकुमार माझी, जुडो संघका केन्द्रिय सदस्य पियुस श्रेष्ठ लगायतले शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
ग्रामिण बस्तीमा होम बायो  ग्यास प्लान्ट बितरण
ग्रामिण बस्तीमा होम बायो  ग्यास प्लान्ट बितरण
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
दिनाभद्रीको तेस्रो मेला महोत्सव मनाए मुसहर समुदायले  
दिनाभद्रीको तेस्रो मेला महोत्सव मनाए मुसहर समुदायले  
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
दलहरु अन्तिम चरणको कसरत
दलहरु अन्तिम चरणको कसरत
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष