दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा मंगलबार गाउँपालिकाको बेथिति भ्रष्टाचार बिरुद्ध प्रदर्शन गरिएको छ ।
संघर्षशिल विकासप्रेमी तिलाठी कोइलाडी गाउँपालिकावासीको आयोजिनामा आयोजित सभामा इमान्दार प्रशासकको सरुवा बन्द गर, तलब भत्ता बितरण गर, भ्रष्टाचारीलाई कारवाही गर, गाउँपालिकाको बजेट सार्वजनिक गर जस्ता नारा अघि सार्दै बिरोध सभा गरिएको छ ।
पूर्व वडा अध्यक्ष सुनर खंगको अध्यक्ष तथा राप्रपा संयुक्तका केन्द्रिय सदस्य पप्पु सिंह ठकुरीको प्रमुख आतिथ्यमा आयोजित सभामा गाउँपालिका उपाध्यक्ष सुचिता यादव, राजपाका निरज मुक्ति, गुडु सिंह, हरिनारायण साह, अविनाश मिश्र, रिता साह, बिरेन्द्र मण्डल, निशान्त सिंह, गिता रजक लगायतले गाउँपालिकाको बेथिति बारे मन्तव्य व्यक्त गरेका थिए ।
गाउँपालिकाको बेथिति र भ्रष्टाचार बिरुद्ध बिरोध सभा सम्पन्न
सारांश
- संघर्षशिल विकासप्रेमी तिलाठी कोइलाडी गाउँपालिकावासीको आयोजिनामा आयोजित सभामा इमान्दार प्रशासकको सरुवा बन्द गर, तलब भत्ता बितरण गर, भ्रष्टाचारीलाई कारवाही गर, गाउँपालिकाको बजेट सार्वजनिक गर जस्ता नारा अघि सार्दै बिरोध सभा गरिएको छ ।
- पूर्व वडा अध्यक्ष सुनर खंगको अध्यक्ष तथा राप्रपा संयुक्तका केन्द्रिय सदस्य पप्पु सिंह ठकुरीको प्रमुख आतिथ्यमा आयोजित सभामा गाउँपालिका उपाध्यक्ष सुचिता यादव, राजपाका निरज मुक्ति, गुडु सिंह, हरिनारायण साह, अविनाश मिश्र, रिता साह, बिरेन्द्र मण्डल, निशान्त सिंह, गिता रजक लगायतले गाउँपालिकाको बेथिति बारे मन्तव्य व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया