कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा

राजविराज राजविराज
|
मंगलबार, चैत्र ३१, २०७७
|
|
२५ पटक हेरिएको
Shares
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा

सारांश

  •     राजविराजस्थित श्री श्री १०८ बजरंगबली मन्दिर समितिको अगुवाइमा सो कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठको आयोजना गरिएको हो ।
  •       सयौं महिला/पुरुष सहभागितामा गाजाबाजा र कलश यात्रासहित निस्केको भक्तजनहरु नगरक्षेत्र परिक्रममा पश्चात् शक्तिपीठहरुमा पुगि कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै सविधि पूजापाठ गरिएको कलश यात्रामा सहभागि उर्मिला मुखियाले बताइन् ।
  •  

दैनिक समाचारदाता
राजबिराज, ३१ चैत । 
    कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै मंगलबार राजविराजमा कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरिएको छ । 
    राजविराजस्थित श्री श्री १०८ बजरंगबली मन्दिर समितिको अगुवाइमा सो कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठको आयोजना गरिएको हो । 
    सयौं महिला/पुरुष सहभागितामा गाजाबाजा र कलश यात्रासहित निस्केको भक्तजनहरु नगरक्षेत्र परिक्रममा पश्चात् शक्तिपीठहरुमा पुगि कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै सविधि पूजापाठ गरिएको कलश यात्रामा सहभागि उर्मिला मुखियाले बताइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थापना दिवसमा पुस्तक प्रदर्शनी 
स्थापना दिवसमा पुस्तक प्रदर्शनी 
तिरहुतमा तीन दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न 
तिरहुतमा तीन दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड