स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 

राजविराज राजविराज
|
बिहिबार, जेठ १८, २०८०
|
|
८३ पटक हेरिएको
Shares
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 

सारांश

  •     सप्तरीको महदेवा गाउँपालिका १ चिम्टी चौकस्थित पुर्वबाट पश्चिमतर्फ जादै गरेको को.
  • ३९प.
  • ६७२७ नं.

दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।

    स्कुटीले साइकललाई ठक्कर दिँदा बिहीबार एक महिला घाइते भएकी छिन् । 
    सप्तरीको महदेवा गाउँपालिका १ चिम्टी चौकस्थित पुर्वबाट पश्चिमतर्फ जादै गरेको को.३९प.६७२७ नं. को स्कुटीले सोही दिशातर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिएको हो । 
    ठक्करबाट सोही गाउँपालिका वडा नं. ४ प्रसाही टोल निवासी ३५ वर्षिया रतिकाला मुखिया घाइते भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार ठक्करबाट उनको शरीरको बिभिन्न भागमा चोट लागेपछि छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका भर्ना गरिएको छ । 
    यता ठक्कर दिने स्कुटि चालक सप्तकोशी नगरपालिका ९ कमलपुर निवासी ५२ वर्षिय योगेन्द्र कुमार झा र स्कुटीलाई प्रहरी चौकी पकरीले नियन्त्रणमा लिई घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति

दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 

एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी
विदेशमा श्रम गरेर कमाएको पैसा  ठगी भएपछि परिवारै विचल्लीमा

गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु

ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ

भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 

हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 

बेनेली मोटरसाइकलको शोरुम कल्याणपुरमा खुल्यो

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?