सेभ द सप्तरीद्वारा अस्पताललाई टेन्ट हस्तान्तरण

राजविराज राजविराज
|
बुधबार, बैशाख २९, २०७८
|
|
२४ पटक हेरिएको
Shares
सेभ द सप्तरीद्वारा अस्पताललाई टेन्ट हस्तान्तरण

सारांश

  •     सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा अस्पताललाई उक्त दुई थान टेन्ट हस्तान्तरण गरिएको हो ।
  •       करिब दुई लाख ३२ हजार २ सय मुल्य बराबरको उक्त टेन्ट अस्पतालका प्रमुख रन्जीत कुमार झालाई सेभ द सप्तरीका स्वास्थ्य अधिकृत बिष्णुकान्त देवले टेन्ट हस्तान्तरण गरे ।
  •       टेन्ट हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र  प्रसाद धमला, स्वासथ्य कार्यालय प्रमुख दुनियालाल यादव, सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव, बिद्या मण्डल र सुपरभाइजर रन्जना गुप्ता लगायतका उपस्थित रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 
    कोभिड १९ को दोश्रो लहर अन्र्तगत कोरोना भाइरसबाट जोगिनको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताललाई दुई थान टेन्ट हस्तान्तरण गरिएको छ । 
    सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा अस्पताललाई उक्त दुई थान टेन्ट हस्तान्तरण गरिएको हो । 
    करिब दुई लाख ३२ हजार २ सय मुल्य बराबरको उक्त टेन्ट अस्पतालका प्रमुख रन्जीत कुमार झालाई सेभ द सप्तरीका स्वास्थ्य अधिकृत बिष्णुकान्त देवले टेन्ट हस्तान्तरण गरे । 
    टेन्ट हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र  प्रसाद धमला, स्वासथ्य कार्यालय प्रमुख दुनियालाल यादव, सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव, बिद्या मण्डल र सुपरभाइजर रन्जना गुप्ता लगायतका उपस्थित रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?