एक महिलासहित दुई जना लागु औषधसहित पक्राउ

राजविराज राजविराज
|
आइतबार, आषाढ २०, २०७८
|
|
२४ पटक हेरिएको
Shares
एक महिलासहित दुई जना लागु औषधसहित पक्राउ

सारांश

  •     बिओपी तिलाठीका बरिष्ठ हवल्दार बिनोद कुमार यादवको कमाण्डमा गएको गस्ति टोलीले उदयपुरको त्रियुगा नगरपालिका ११ निवासी ३३ वर्षिय चोलाधर पोखरेल र सप्तरीको सुरङ्गा नगरपालिका ९ पिप्राह निवासी ३० वर्षिया रोमा बिकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
  •     सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आउँदै गर्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियामा शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुका साथबाट डाइलेक्स १० थान, नाइट्राजेपम ट्यावलेट २० पिस र स्पास्पोर भोनप्लस १ सय ४४ पिस बरामद भएको सशस्त्र प्रहरी बिओपी तिलाठीले जनाएको छ ।
  •       यता पक्राउ परेका दुबैजनामाथी आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० असार । 
    सशस्त्र प्रहरी बल बिओपी तिलाठीले भारतबाट नेपालतर्फ आउँदै गरेका एक महिलासहित दुई जनालाई लागु औषधसहित पक्राउ गरेको छ । 
    बिओपी तिलाठीका बरिष्ठ हवल्दार बिनोद कुमार यादवको कमाण्डमा गएको गस्ति टोलीले उदयपुरको त्रियुगा नगरपालिका ११ निवासी ३३ वर्षिय चोलाधर पोखरेल र सप्तरीको सुरङ्गा नगरपालिका ९ पिप्राह निवासी ३० वर्षिया रोमा बिकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
    सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आउँदै गर्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियामा शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुका साथबाट डाइलेक्स १० थान, नाइट्राजेपम ट्यावलेट २० पिस र स्पास्पोर भोनप्लस १ सय ४४ पिस बरामद भएको सशस्त्र प्रहरी बिओपी तिलाठीले जनाएको छ । 
    यता पक्राउ परेका दुबैजनामाथी आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए
सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए
यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन,  कर्मचारीहरुको आन्दोलन स्थगित 
यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन,  कर्मचारीहरुको आन्दोलन स्थगित 
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
वडा नं. ६ द्वारा ठूलो परिमाणमा  फाइबर सिरक वितरण
वडा नं. ६ द्वारा ठूलो परिमाणमा  फाइबर सिरक वितरण
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव
कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग
कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने