प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन

राजविराज राजविराज
|
मंगलबार, आषाढ २९, २०७८
|
|
२५ पटक हेरिएको
Shares
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन

सारांश

  •     सोमवार राजबिराजस्थित गजेन्द्र चौकमा नेपाली काँग्रेस, जसपा (उपेन्द्र यादब समूह) र नेकपा प्रचनण्ड निकट दलले स्वागत गर्दै खुशी मनाएको हो      सो अवसरमा पुर्व मन्त्री उमेश यादबले अदालतको फैसलाले लिक बाहिर धकेलिएको संबिधानलाई ट्रयाकमा ल्याएको भन्दै स्वतन्त्र न्यायपालिका प्रतिको आस्था र बिश्वासलाई थप अभिबृद्वि गरेको बताए ।
  •     उनले लोकतन्त्र र लोकतान्त्रिक संबिधानलाई रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानुनी ब्यवसायीहरू, संघसंस्था, नागरिक समाज र संचारकर्मिहरूलाई बधाई ज्ञापन गरे ।
  •       उक्त मैनबति प्रज्जवलनमा काँग्रेस सप्तरीका सभापति दिनेश यादब, जसपा सप्तरी अध्यक्ष केदार यादब, राजबिराज नगरपालिका प्रमुख शम्भु यादब, बलान बिहुल गाउपालिका अध्यक्ष दयानन्द गोईत, नेकाँ युवा नेता घनानन्द यादब, ईर्साद अंसारी, जसपा युवा नेता लक्ष्मण यादब, राजबिराज वडा ७ का अध्यक्ष प्रेम कुमार यादब लगायत दर्जनो नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ असार । 
    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको फैसलाप्रति सप्तरीमा स्वागत गर्दै मैनवति प्रज्जवलन गरेको छ ।
    सोमवार राजबिराजस्थित गजेन्द्र चौकमा नेपाली काँग्रेस, जसपा (उपेन्द्र यादब समूह) र नेकपा प्रचनण्ड निकट दलले स्वागत गर्दै खुशी मनाएको हो 
    सो अवसरमा पुर्व मन्त्री उमेश यादबले अदालतको फैसलाले लिक बाहिर धकेलिएको संबिधानलाई ट्रयाकमा ल्याएको भन्दै स्वतन्त्र न्यायपालिका प्रतिको आस्था र बिश्वासलाई थप अभिबृद्वि गरेको बताए ।
    उनले लोकतन्त्र र लोकतान्त्रिक संबिधानलाई रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानुनी ब्यवसायीहरू, संघसंस्था, नागरिक समाज र संचारकर्मिहरूलाई बधाई ज्ञापन गरे । 
    उक्त मैनबति प्रज्जवलनमा काँग्रेस सप्तरीका सभापति दिनेश यादब, जसपा सप्तरी अध्यक्ष केदार यादब, राजबिराज नगरपालिका प्रमुख शम्भु यादब, बलान बिहुल गाउपालिका अध्यक्ष दयानन्द गोईत, नेकाँ युवा नेता घनानन्द यादब, ईर्साद अंसारी, जसपा युवा नेता लक्ष्मण यादब, राजबिराज वडा ७ का अध्यक्ष प्रेम कुमार यादब लगायत दर्जनो नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?