सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो 

राजविराज राजविराज
|
शुक्रबार, पौष ३०, २०७८
|
|
३६ पटक हेरिएको
Shares
सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो 

सारांश

  •     यसअघि बुधबार ११ को परिक्षण गर्दा ७ र बिहीबार ८ को परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  • संक्रमित हुनेमा दुई जना न्यायाधीश र दुई जना कर्मचारी पनि रहेका छन् ।
  •     अन्य जिल्लामा घर भई राजविराजस्थित विभिन्न सरकारी कार्यालय कार्यालयमा कार्यरत पाँच जनामा समेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
    सप्तरीमा कोराना संक्रमण दर दिनहुँ बढ्न थालेको छ । शुक्रबार १४ जनाको परिक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २० पुगेको छ ।
    यसअघि बुधबार ११ को परिक्षण गर्दा ७ र बिहीबार ८ को परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । संक्रमित हुनेमा दुई जना न्यायाधीश र दुई जना कर्मचारी पनि रहेका छन् ।
    अन्य जिल्लामा घर भई राजविराजस्थित विभिन्न सरकारी कार्यालय कार्यालयमा कार्यरत पाँच जनामा समेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको स्वाव परिक्षणमा राजविराज नगरपालिकाका एक महिलासहित दुई, खडक नगरपालिका, तिरहुत गाउँपालिका र राजगढ गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । 
    संक्रमण दर तिब्र बनेपछि सरकारले तोकेको सुरक्षा मापदण्डको पुर्ण पालना गर्न जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले सबैमा अपील गरेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामुदायिक सेवा केन्द्र सप्तरीको  अध्यक्षमा दास निर्विरोध
सामुदायिक सेवा केन्द्र सप्तरीको  अध्यक्षमा दास निर्विरोध
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
बिचौलिया र कालाबजारीयालाई कानूनी दायरामा ल्याउनुपर्छ
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
डाक्नेश्वरीमा एमालेका उम्मेदवार विजयी    
डाक्नेश्वरीमा एमालेका उम्मेदवार विजयी    
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
गाजासहित दुई पक्राउ
गाजासहित दुई पक्राउ
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
प्रत्येक स्थानिय तहले एकजना संचार  संयोजक नियुक्त गर्नु ः महासंघ
प्रत्येक स्थानिय तहले एकजना संचार  संयोजक नियुक्त गर्नु ः महासंघ