दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
नेपाली काँग्रेस राजविराज नगरपालिकाको आइतबार साँझ नगर अधिवेशन भएको छ ।
जिल्ला निर्वाचन अधिकृत डा. रुद्र शर्माले साँझ ४ बजेदेखी मतदान सुरु भई राती अबेरसम्म चल्ने र मतगणना सोमबारदेखी मात्र गरिने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।
निर्वाचनमा नगर नेतृत्वका लागि ध्रुब देव र आनन्द झा प्यानलसहित चुनावी मैदानमा छन् ।
नगरमा चयन भएका वडाको नेतृत्व र क्षेत्रिय प्रतिनिधिमा देउवा–नीधि र पौडेल निकटका लगभग बराबरी प्रतिनीधि जितेकाले नगर चुनावमा कडा प्रतिष्पर्धा देखिएको हो ।
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
सारांश
- जिल्ला निर्वाचन अधिकृत डा.
- रुद्र शर्माले साँझ ४ बजेदेखी मतदान सुरु भई राती अबेरसम्म चल्ने र मतगणना सोमबारदेखी मात्र गरिने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।
- निर्वाचनमा नगर नेतृत्वका लागि ध्रुब देव र आनन्द झा प्यानलसहित चुनावी मैदानमा छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया