गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २०, २०७८
|
|
२१ पटक हेरिएको
Shares
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती

सारांश

  •     पण्डित राम कुमार शास्त्रीद्वारा संचालनमा ल्याइएको गौ सेवा आश्रममा विद्युत शर्ट भएर विहीवार मध्यरात आगलागी हुदाँ काठको संरचना भएको आश्रमको दुई तल्ले घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
  •       आगोले आश्रमघरका साथै फर्निचर, भाडाँकुडा, लत्ताकपडा, खाद्यन्न, विद्युतीय उपकरण लगायतका सरसमान जलेर खरानी भएको उनले बताए ।
  • राजविराजबाट पुगेको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगोमाथी नियन्त्रण कायम गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
    सप्तरीको रुपनी गाउँपालिका १ स्थित गौ सेवा आश्रममा आगलगी हुदा दश लाख बराबरको क्षति भएको छ । 
    पण्डित राम कुमार शास्त्रीद्वारा संचालनमा ल्याइएको गौ सेवा आश्रममा विद्युत शर्ट भएर विहीवार मध्यरात आगलागी हुदाँ काठको संरचना भएको आश्रमको दुई तल्ले घर पुर्ण रुपमा जलेर नष्ट भएको हो । 
    आगोले आश्रमघरका साथै फर्निचर, भाडाँकुडा, लत्ताकपडा, खाद्यन्न, विद्युतीय उपकरण लगायतका सरसमान जलेर खरानी भएको उनले बताए । राजविराजबाट पुगेको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगोमाथी नियन्त्रण कायम गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातौं लोकेन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता फागुन १९ देखि 
सातौं लोकेन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता फागुन १९ देखि 
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
अस्पतालमा टोकन प्रणाली लागु
अस्पतालमा टोकन प्रणाली लागु
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने