राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल

राजविराज राजविराज
|
बुधबार, जेठ ११, २०७९
|
|
२५ पटक हेरिएको
Shares
राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल

सारांश

  •     सो नतिजामा यस राजविराज दैनिक पत्रिका पुनः “क” वर्गमा पर्न सफल भएको छ ।
  • यो सँगै राजविराज दैनिक पत्रिका लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल भएको हो ।
  •       यस्तै प्रेस काउन्सिल नेपालले आ.

दैनिक समाचारदाता
राजविराज, ११ जेठ । 
    प्रेस काउन्सील नेपालले २०७६÷७७ को पत्रपत्रिकाको पुनरावलोकनसहितको नतिजा बुधबार सार्वजनिक गरेको छ । 
    सो नतिजामा यस राजविराज दैनिक पत्रिका पुनः “क” वर्गमा पर्न सफल भएको छ । यो सँगै राजविराज दैनिक पत्रिका लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल भएको हो । 
    यस्तै प्रेस काउन्सिल नेपालले आ.व. २०७५÷०७६ र २०७६÷०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरी प्रकाशित नतिजामा चित्त नबुझाउनेहरुको लागि पुनरावलोकन दिन सक्ने व्यवस्था गरिएको थियो । 
    सो नतिजा उपर पुनरावलोकनको लागि आ.व. २०७५÷०७६ को लागि ६५ वटा र २०७६÷०७७ को लागि २२५ वटा निवेदन प्राप्त भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 

एक कर्मचारी संक्रमित भएसँगै  सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो

लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान

श्रोत नखुलेको रकमसहित भारतीय महिला पक्राउ 

राजपाका तर्फबाट ससदीय दलको नेतामा सिंह र प्रमुख सचेतकमा यादव चयन

सहिद परिवारलाई सहयोग जुट्दै
सहिद परिवारलाई सहयोग जुट्दै
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 

विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो

पत्रकार महासंंघद्वारा विद्युतीय  कारोवार ऐन खारेजीको माग

महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह