पत्रकार महासंंघद्वारा विद्युतीय  कारोवार ऐन खारेजीको माग

राजविराज राजविराज
|
बिहिबार, बैशाख ५, २०७६
|
|
३१ पटक हेरिएको
Shares
पत्रकार महासंंघद्वारा विद्युतीय  कारोवार ऐन खारेजीको माग

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाइमा सो दफा खारेजीको माँग गर्दै बिहीबार बिहान ९ः३० देखी १०ः३० सम्म जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएको छ ।
  •       पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले समाचार लेखेकै कारण पत्रकारलाई धरपकड गरी दुःख दिने कार्य तत्काल रोक्नुपर्ने माग गरे ।
  • पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको छ भन्दै उक्त दफा खारेजीको माग गर्दै देशभर सङ्घर्षका कार्यक्रम चलाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ वैशाख ।
    नेपाल पत्रकार महासंघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरेको छ । 
    नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाइमा सो दफा खारेजीको माँग गर्दै बिहीबार बिहान ९ः३० देखी १०ः३० सम्म जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएको छ । 
    पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले समाचार लेखेकै कारण पत्रकारलाई धरपकड गरी दुःख दिने कार्य तत्काल रोक्नुपर्ने माग गरे । पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको छ भन्दै उक्त दफा खारेजीको माग गर्दै देशभर सङ्घर्षका कार्यक्रम चलाएको छ । 
    सो धर्ना कार्यक्रममा महासंघका केन्द्रिय सदस्य अवधेश झा, महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, वरिष्ठ पत्रकारद्वय शिवहरि प्रसाद भट्टराई, बैजनाथ झा, महासंघका प्रदेश सचिव रामनारायण विश्वास, प्रदेश सदस्य ललिता साहलगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
दोषीलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुले बुझाए ज्ञापन
दोषीलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुले बुझाए ज्ञापन
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
भाउजुलाई जलाएर मारेको  आरोपमा देवर कारागार चलान
भाउजुलाई जलाएर मारेको  आरोपमा देवर कारागार चलान
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास