बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग

राजविराज राजविराज
|
आइतबार, भाद्र ५, २०७९
|
|
२७ पटक हेरिएको
Shares
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग

सारांश

  •     दुई साता अघि पहाडी क्षेत्रमा भएको भारी वर्षाले सप्तकोशीमा आएको बाढीका कारण उदयपुरको वेलका तथा सप्तरीको सप्तकोशी र कंचनरुप नगरपालिकाको विभिन्न वडामा ठूलो धनमालको क्षति भएको थियो ।
  •     बाढी प्रभावित क्षेत्र सप्तरीको सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका तथा उदयपृरको वेलटार नगरपालिकाको पीडित ब्यक्तीको घरमै पुगेर लायन्स क्लब डिस्ट्रिक्ट ३२५ को टोलीले वितरण गरेको हो ।
  •       लायन्स क्लब द्वितिय गर्वनर शंकर शारदाका अनुसार वेलका नगरपालिकाका बाढी प्रभावित ३ सय तथा सप्तकोशी र कंचनरुप नगरपालिकाका ५०÷५० गरी ४ सय परिवारलाई १२ लाख ६० हजार मुल्य बराबरको राहत सामाग्री वितरण गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।

    हालै आएको बाढीले पीडित सप्तरी र छिमेकी जिल्ला उदयपृरका ४ सय परिवारलाई लायन्स इन्टरनेशनलले आईतवार खाद्यान्न, झुल, बाल्टिन, लत्ताकपडा, औषधी लगायतका राहत सामाग्री वितरण गरेको छ । 
    दुई साता अघि पहाडी क्षेत्रमा भएको भारी वर्षाले सप्तकोशीमा आएको बाढीका कारण उदयपुरको वेलका तथा सप्तरीको सप्तकोशी र कंचनरुप नगरपालिकाको विभिन्न वडामा ठूलो धनमालको क्षति भएको थियो ।
    बाढी प्रभावित क्षेत्र सप्तरीको सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका तथा उदयपृरको वेलटार नगरपालिकाको पीडित ब्यक्तीको घरमै पुगेर लायन्स क्लब डिस्ट्रिक्ट ३२५ को टोलीले वितरण गरेको हो । 
    लायन्स क्लब द्वितिय गर्वनर शंकर शारदाका अनुसार वेलका नगरपालिकाका बाढी प्रभावित ३ सय तथा सप्तकोशी र कंचनरुप नगरपालिकाका ५०÷५० गरी ४ सय परिवारलाई १२ लाख ६० हजार मुल्य बराबरको राहत सामाग्री वितरण गरिएको छ । 
    प्रतिपरिवारलाई १५ किलो चामल, ३ किलो दाल, १ किलो खाने तेल, दुई किलो नुन, च्युरा ४ किलो, २ थान झुल, १÷१ थान बाल्टिन र जग, तन्ना एक थान, सुत्केरी महिलालाई साडी र नवजात शिशुलाई लत्ताकपडा र पौष्टिक आहार तथा औषधी लगायतका राहत सामाग्री वितरण गरिएको लायन्स क्लबका डिस्ट्रिक एडभाईजर मनोज सापकोटाले जानकारी दिए । 
    लायन्स डिस्ट्रिक गर्वनर लायन डा.राजेन्द्र गिरी, प्रथम गर्वनर शिव कुमार कटुवाल, पुर्वगर्वनर शम्भु घिमिरे, मधुकर उपाध्याय, केन्द्रिय सेक्रेटरी केशर भण्डारी, डिजास्टर चिफ चक्र दहाल, क्लस्टर चिफ ज्ञानेन्द्र देव लगायतले पीडितहरुलाई उक्त राहत सामाग्री हस्ताण्तरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
फरार १६ अभियुक्त पक्राउ 
फरार १६ अभियुक्त पक्राउ 
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
तीन मिटर लामो अंजिगर फेला प¥यो
तीन मिटर लामो अंजिगर फेला प¥यो
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
दलित छात्रावासको शिलान्यास 
दलित छात्रावासको शिलान्यास 
नेपाल–भारत सीमाका ४ सय ७९  सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
नेपाल–भारत सीमाका ४ सय ७९  सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ