लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ

राजविराज राजविराज
|
सोमबार, चैत्र १६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ

सारांश

  •     प्रहरीले स.
  • ६प.
  • ९०३६ नम्बरको मोटरसाइकल चालक राजविराज नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    सप्तरी प्रहरीले लागुऔषध र दुई मोटरसाइकलसहित चार युवकलाई पक्राउ गरेको छ । 
    प्रहरीले स.६प.९०३६ नम्बरको मोटरसाइकल चालक राजविराज नगरपालिका वडा नं. २ पडरियाका ३६ वर्षीय मो. मुस्ताकलाई पक्राउ गरेको हो । उनको साथबाट डाइजेपाम ७, आइपिपिएल ७ र फेनरगन ९ गरी २३ पिस निषेधित लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सोही लागुऔषध खरिद गर्न आएका जिल्लाकै सप्तकोशी नगरपालिका ८ ओद्राहाका २३ वर्षीय कृष्णकुमार खंग, २५ वर्षीय राजकुमार बहदार र रुपनी गाउँपालिका ६ का सितल मगरलाई समेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 
    तीनै जना सँगै को.२९प. ६१०६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
    जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका १ घोधिदाहास्थित पूर्व–पश्चिम राजमार्गमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको छ । 
    पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखी लागुऔषध सम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरीले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
शिवरात्रीको अवसरमा शान्ति यात्रा र प्रवचन 
शिवरात्रीको अवसरमा शान्ति यात्रा र प्रवचन 
होली महोत्सव आयोजना हुने 
होली महोत्सव आयोजना हुने 
सामुहिक बलात्कारका अरोपी प्रहरी नियन्त्रणमा
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
बिचौलियारहित सेवा प्रवाहलाई प्राथमिकतामा  राखेर काम गर्छु ः प्रजिअ थापा
बिचौलियारहित सेवा प्रवाहलाई प्राथमिकतामा  राखेर काम गर्छु ः प्रजिअ थापा
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास