मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त

राजविराज राजविराज
|
बुधबार, पौष २०, २०७९
|
|
४१ पटक हेरिएको
Shares
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त

सारांश

  •     बुधवार राजविराजमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले तराई मधेशको प्रमुख भाषा मैथिलीको तिरहुतीयालीपीको विकासको काम यसै वर्ष देखी अघि बढाइने जानकारी समेत दिए ।
  •       प्रतिनिधी सभामा हालै आयोजित सपथग्रहण समाहरोमा मधेशी भाषाका नाममा गरिएको सपथको बारेमा उत्पन्न विवाद सम्बन्धि राखिएको जिज्ञासामा उनले आफुहरुले बुझ्दा तराइ मधेशमा मैथिली, अवधी र भोजपुरी गरी तीन वटा भाषा मात्र रहेको भनी जानकारी पाएको उल्लेख गरे ।
  •       उनले यसबारे भाषा आयोगमा समेत बुभ्mदा कतै पनि मधेशी भाषा भनी सुचिकृत नगरिएको पाइएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २० पुस । 

    मधेशी आयोगका अध्यक्ष डा.विजय कुमार दत्तले तराई मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक रुपमा प्रयास भईरहेको बताएका छन् । 
    बुधवार राजविराजमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले तराई मधेशको प्रमुख भाषा मैथिलीको तिरहुतीयालीपीको विकासको काम यसै वर्ष देखी अघि बढाइने जानकारी समेत दिए । 
    प्रतिनिधी सभामा हालै आयोजित सपथग्रहण समाहरोमा मधेशी भाषाका नाममा गरिएको सपथको बारेमा उत्पन्न विवाद सम्बन्धि राखिएको जिज्ञासामा उनले आफुहरुले बुझ्दा तराइ मधेशमा मैथिली, अवधी र भोजपुरी गरी तीन वटा भाषा मात्र रहेको भनी जानकारी पाएको उल्लेख गरे । 
    उनले यसबारे भाषा आयोगमा समेत बुभ्mदा कतै पनि मधेशी भाषा भनी सुचिकृत नगरिएको पाइएको बताए । सपथग्रहण सम्बन्धि विवादकाबारे मधेशी आयोगमा उजुरी परेको र यसबारे प्रस्ट पारी दिन संघिय संसदको सचिवालयमा आफुहरुले पत्राचार गरेपनि अहिले सम्म जवाफ नआएको उनले जानकारी दिए । 
    सचिवालयबाट जवाफ आएपछि कसरी अगाडी बढ्ने भन्ने निर्णय गरिने समेत उनले बताए । आयोगकी सदस्य अभा सेतु सिहले मधेशको भाषा, साहित्य, कला र संस्कृतीको सम्बद्र्धनका लागी आयोग श्रोत साधानले भ्याए सम्म काम गरीरहेको बताईन । उनले समस्याका बावजुद पनि आफुहरुले समन्वयका साथ काम गरिरहेको दाबी गरेकी छिन् ।  
    यता तराई मधेशका विभिन्न भाषाको विकास र सशक्तीकरणका लागी श्रोत साधन अभावका कारण सोचे जस्तो काम गर्न नसकिएको उनले बताए । 
    “मधेशी आयोगको दफा ७ मा मधेशका भाषा, कला, साहित्य र लिपीको सम्बद्र्धनका लागी व्यवस्था गरिएको छ, उनले भने तर मानवीय तथा भौतिक श्रोत साधनको कमीले गर्दा चाहे जस्तो काम गर्न सकिएको छैन ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै
क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
सप्तरीमा पनि फेला प¥यो डेंगुका एक बिरामी, एकको पुष्टि, अर्को दुईको परिक्षण हुँदै
सप्तरीमा पनि फेला प¥यो डेंगुका एक बिरामी, एकको पुष्टि, अर्को दुईको परिक्षण हुँदै
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
सप्तरीमा ३० वडाको नतिजा जसपा र काँग्रेस शिर्ष स्थानमा 
सप्तरीमा ३० वडाको नतिजा जसपा र काँग्रेस शिर्ष स्थानमा 
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह