राजपत्रमा उल्लेख भएको निर्णय सर्वोच्चले रोक्यो, बेल्ही चपेनाको नाम र केन्द्र यथास्थितिमा राख्न सर्वोच्चको आदेश 2074/12/07 दैनिक समाचारदाता राजविराज, ६ चैत । सप्तरीको विभिन्न गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने बारे अहिले जिल्लास्थित स्थानिय तहहरुमा ब्यापक असन्तुष्टि देखिएको छ । सोही विषयलाई लिएर जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा तालाबन्दीदेखी रिले अनसनसम्म गरिएको थियो भने अहिले आएर जिल्लाको कान्छो गाउँपालिकाको नामले परिचित बलान बिहुँल गाउँपालिकामा केन्द्र सार्ने विषयमा अध्यक्ष र उपाध्यक्षबीच राजनीतिक द्वन्द्व उत्पन्न भएको छ । हाल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ भने तिलाठी कोइलाडी गाउँपालिकाको नाम र केन्द्र समेत यथास्थितिमा राख्न अदालतले आदेश दिएको थियो । .... विस्तृत