स्थानिय समाचार

अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग

आगलागिबाट सर्वस्व गुमाएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ बभनगामा टोलका अग्निपीडितलाई सप्तरी उद्योग बाणिज्य संघ र पालिकाले राहत सहयोग गरेको छ । सप्तरी उद्योग बाणिज्य संघका पदाधिकारीहरु घटनास्थलमै पुगेर आगलागिबाट पीडित भएका १० परिवारलाई खाद्यान्न, भाडाकुडा र त्रिपाल लगायतका राहत सामाग्रि प्रदान गरेको हो । ….