स्थानिय समाचार

कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना

राजविराज नगरपालिकाका सवइन्जिनियर मनोज कुमार यादवलाई कुटपिट गरेको बिरोधमा आन्दोलित कर्मचारीहरु बुधबार पालिका परिसरमा धर्ना बसेका छन् ।  मंगलबार बिहान राजविराज वडा नं. ८ स्थित निर्माण कार्यको निरिक्षण तथा लेआउट गर्न पुगेको बेला सवइन्जिनियर यादवलाई कुटिपिटका साथै उनको साथमा रहेको ल्यापटप समेत तोडफोड भएको घटनाको बिरोध गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । ….