स्थानिय समाचार

दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण 

 सप्तरीको दुई वटा पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण पाइएको छ । जिल्लाको हनुमाननगर कंकालिनि तथा कञ्चनरुप नगरपालिकाका १ सय ६ बालबालिकामा कडा कुपोषण पाइएको हो । जनचेतना अभियान नेपाल सप्तरीले पोषणको अभावमा कुनै पनि बालबालिका, सुत्केरी र गर्भवती महिला कुपोषित भई जोखिममा नपरोस भन्ने उद्देश्यले दुई पालिकामा पोषण नेपाल परियोजना संचालन गरेपछी बालबालिकामा कडा कुपोषण पाइएको जनाएको छ । ….