राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
२४० पटक हेरिएको
Shares
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश

सारांश

  • ४४औं बिपी स्मृती दिवसको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति सप्तरीद्वारा राजविराजस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
  • उनलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामपल्टन साह, पार्टीका मधेश प्रदेश सहमहामन्त्री विन्दु यादव, जिल्ला सभापति रामदेव साह, पुर्वमन्त्री तेजुलाल चौधरी, क्षेत्रिय सभापति महानन्द यादव, भूपेन्द्र यादव, उमेश मिश्र, बद्री महात्मान लगायतले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।
  • यसअघि चौधरी नेपाली काँग्रेस सप्तरीद्वारा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा समेत सहभागि भएका थिए ।
दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
राजविराज नगरपालिकाका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य शैलेश चौधरीले बुधबार पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
४४औं बिपी स्मृती दिवसको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति सप्तरीद्वारा राजविराजस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामपल्टन साह, पार्टीका मधेश प्रदेश सहमहामन्त्री विन्दु यादव, जिल्ला सभापति रामदेव साह, पुर्वमन्त्री तेजुलाल चौधरी, क्षेत्रिय सभापति महानन्द यादव, भूपेन्द्र यादव, उमेश मिश्र, बद्री महात्मान लगायतले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।
यसअघि चौधरी नेपाली काँग्रेस सप्तरीद्वारा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा समेत सहभागि भएका थिए । विद्यार्थी जिवनकालमा २०३० सालमा नेवि संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी पछि गएर मधेशवादी विद्यार्थी संगठन हुँदै मधेशवादी दलमा प्रवेश गरेका थिए ।
चौधरीले समय, अनुभव, अनुभूती र जनताको चाहना अनुसार आफू नेपाली काँग्रेसमा प्रवेश गरेको स्पष्ट पारेका छन् । उनले नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्न काँग्रेस रोजेको बताउँदै यसलाई बलियो बनाउन निस्वार्थ ढंगले काम गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता 
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता 
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ
किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ
सरकारी अस्पताल छोडेर निजी अस्पतालमा जानेहरुमाथी निगरानी गरिने ः मेयर यादव
सरकारी अस्पताल छोडेर निजी अस्पतालमा जानेहरुमाथी निगरानी गरिने ः मेयर यादव
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
ट्याक्टर पल्टिदा चालकको मृत्यु
ट्याक्टर पल्टिदा चालकको मृत्यु
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 
उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी