दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
हुलाकी मार्ग अन्तर्गत सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरीया नजिकै मंगलबार राती ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ ।
अनटेस्ट ट्याक्टर एक्कासी अनियन्त्रित भई सडक किनारमा पल्टिदा चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलाशाका १८ वर्षिय दिपक कुमार सन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर पल्टिएपछी च्याप्पिएर गम्भीर घाईते भएका उनको उद्दार गरी प्रहरीले उपचारका लागी छिन्नमस्ता अस्पताल पु¥याएको थियो । तर उपचार कै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिह अस्पताल पु¥याई घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर पल्टिदा चालकको मृत्यु
सारांश
- अनटेस्ट ट्याक्टर एक्कासी अनियन्त्रित भई सडक किनारमा पल्टिदा चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलाशाका १८ वर्षिय दिपक कुमार सन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
- ट्रयाक्टर पल्टिएपछी च्याप्पिएर गम्भीर घाईते भएका उनको उद्दार गरी प्रहरीले उपचारका लागी छिन्नमस्ता अस्पताल पु¥याएको थियो ।
- तर उपचार कै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया