स्थानिय समाचार

पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न

नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसरमा सोमबार सप्तरीका पत्रकारहरुका लागि निशुल्क एक दिने कान परीक्षण शिविरको आयोजना गरिएको छ ।  इम्प्याक्ट नेपाल ठाकोदेवी जोगेन्द्र भगत कान उपचार केन्द्र राजविराजको सहयोगमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आयोजनामा शिविरको आयोजना गरिएको हो ।….